राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी छ – महासचिव गुरुङ
भक्तपुर, फागुन ११
नेकपा (माओवादी केन्द्र)का महासचिव देब गुरुङले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा गुरुङले प्रधानमन्त्रीमा राष्ट्रिय सहमति जुटाउन सक्ने दलहरुले...
गेष्ट हाउसको कोठामा युवती अर्धचेत फेला, दुई जना पक्राउ
भक्तपुर, फागुन ११
भक्तपुरको एक गेष्ट हाउसमा फरक क्षमता भएकी एक युवती अर्धचेत अवस्थामा फेला परेको छ । सो घटनामा प्रहरीले बुधवार दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ छालिङस्थित सुनसान...
भक्तपुर सुडालका तीन कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि
भक्तपुर, फागुन १०
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल रातोपाटीस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीका अनुसार चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फार्म, आदित्य पोल्टी फार्ममा...
हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ५७ लाख रुपैंयासहित एक जना पक्राउ
भक्तपुर, फागुन १०
हुण्डी कारोबार गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले काठमाण्डौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत हिमाञ्चल प्रदेश सिमलाथाना घर भई हाल कुलेश्वर बस्ने माँ...
अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजना पक्राउ
भक्तपुर, फागुन १०
अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं गोकर्णबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो...
प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ – महामन्त्री शर्मा
९ फागुन, सुर्खेत । नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावपछि सत्ता समीकरण बदलिने बताएका छन् । सुर्खेत आइपुगेका बेला उनले कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने र प्रचण्ड पाँच वर्ष नै प्रधानमन्त्री बन्ने परिस्थिति बन्न...
ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा
भक्तपुर, फागुन ९
जस्तै टेनिस खेलाडीले पनि कुनै न कुनै बेला ग्रान्डस्लाम खेलेको सपना त देख्दो हो । नेपाली वुमेन्स टेनिसकी नम्बर १ खेलाडी अभिलाशा विष्ट पनि अपवाद होइनन्, यस्तै सपना देख्निछन् । उनलाई मात्र...
जर्मन—दक्षिण एसियाली संसदीय समूहद्धारा भक्तपुरको अवलोकन
भक्तपुर, फागुन ९
नेपाल भ्रमणमा रहेको जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरुले मंगलवार भक्तपुर नगरको अवलोकन गरेको छ । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु राष्ट्रिय कला संग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ...
मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण
भक्तपुर, फागुन ९
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा आयोजित युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण भएको बताएका छन । सहभागीहरुले युवा रेडक्रस सर्कल क्रियाशील गराउन उपशाखाको...
अन्तरनगर पुरुष खो–खो प्रतियोगितामा ठाकुरबाबा प्रथम
भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । शहिद स्मेति खेल मैदानमा मंगलवार सम्पन्न फाइनलमा ठाकुरबाबाले काठमाण्डौंको किर्तिपुर नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा...