Tuesday, November 11, 2025

छालिङ त्रिशुलडाँडाबाट नगद ६ लाखसहित २० जना पक्राउ

0
भक्तपुर, चैत्र २० चाँगुनारायण नगरपालिका–५, छालिङ त्रिशुलडाँडामा रेल कुमार तामाङले सञ्चालन गरेको रुद्राक्ष होटलबाट प्रहरीले ६ लाख नगदसहित २० जनालाई सोमवार राती पक्राउ गरेको छ...

प्रजिअ श्रेष्ठको पहलपछि प्राधिकरणले पुनः जोड्यो अरनिको राजमार्गको विद्युत

0
भक्तपुर, चैत्र २० प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निरन्तरको प्रयास पछि नेपाल विद्युत प्राधिकरणले अरनिको राजमार्गको विद्युत लाइन काटिएको पाँच घण्टापछि पुनः जोडिएको छ...

थिमि चारदोवाटोको आकाशे पुल छिटो निर्माण हुनुपर्ने माग गर्दै तरुण दल र नेविसंघको...

0
भक्तपुर, चैत्र २० नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संयुक्तरुपमा मंगलवार मध्यपुर थिमिको चारदोवाटो चोकमा प्रदर्शन गर्दै उक्त स्थानको आकाशे पुल छिटो निर्माण...

मध्यपुर थिमिको आयोजनामा ६७ औं सहकारी दिवसमा प्रभातफेरी

0
भक्तपुर चैत्र २० ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने राष्ट्रिय मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाले मंगलवार ६७ औं सहकारी दिवस मनाएको छ । सहकारीप्रति...

आफ्नै घरमा अचेत फेला परेका बृद्धको मृत्यु

0
भक्तपुर, चैत्र १९ मध्यपुर थिमि–३, सागबारीमा अचेत अवस्थामा फेला परेका ६७ वर्षिय बृद्धको मृत्यु भएको छ । आफ्नै साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा...

नयाँ शैक्षिक सत्रमा विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाउने

0
लक्ष्मी गारु, भक्तपुर, चैत्र १९ नयाँ शैक्षिक सत्र २०८१ मा विद्यार्थीहरुले भर्नासँगै पाठ्यपुस्तक पाउने भएको छ । सधै पाठ्यपुस्तक छपाई गर्न ढिलाई गर्ने जनक शिक्षा...

चाँगुनारायण नगरपालिकामा समूदाय स्तरमा प्रथम उद्धारकर्ता तयार

0
भक्तपुर, चैत्र १९ चाँगुनारायण नगरपालिकाले विपदका बेला खोज तथा उद्धारका लागि स्थानीय स्तरमा प्रथम उद्धारकर्ताहरु तयार पारेको छ । वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर...

बोदेको यस वर्षको बिस्काः जात्रामा २९ वर्षिय सुजनले जिब्रो छेडाउने

0
भक्तपुर, चैत्र १८ प्रसिद्ध बिस्काः (बिस्केट) जात्रा अन्तर्गत प्रत्येक वर्ष बैशाख २ गते मध्यपुर थिमिको बोदेमा हुने ‘म्ये प्वा खनेगु जात्रा’ (जिब्रो छ्ड्ने जात्रा)मा यस...

पुष्पा र विजयले जिते किसुन जी स्मृति हाफ म्याराथन

0
भक्तपुर, चैत्र १७ तेश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि एपिएफकी पुष्पा भण्डारी र विजय रावतले जितेका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ,...

नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा डंगोल मनोनित

0
भक्तपुर, चैत्र १७ नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा मध्यपुर थिमि १ लोहकिल्थलीका सुदिप डंगोल मनोनित हुनुभएको छ । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले शुक्रवार...

MOST POPULAR