Saturday, January 11, 2025

भक्तपुरको दुवाकोट क्षेत्रमा म्याद नाघेका खाद्यवस्तू बिक्रिमा

0
भक्तपुर, कार्तिक ११ चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटका खाद्य पसलमा म्याद नाघेका र मासु पसलमा फोहोर मासु बिक्रिका लागि राखिएको पाइएको छ । नगरपालिकाले बिहिवार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तु र फोहोर...

विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

0
भक्तपुर, कार्तिक १० भक्तपुर दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालयको प्राङ्गणमा पुरातात्विक भवनका अवशेषहरु भेटिएको छ । विद्यालयको लागि पानी ट्यांकी खन्ने क्रममा करिव ७ फिट मुनी पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो । जमिनको सतहबाट साढे...

अनमोलको वचतको खुद नाफा ९४ लाख २७ हजार

0
भक्तपुर, कार्तिक १० अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले आर्थिक वर्ष २०७७÷०७८ मा ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा कमाएको छ । संस्थाको १२ औं बार्षिक साधारण सभामा प्रकाशित...

जनताको गुनासो नआउने गरी काम गर्न भक्तपुरका प्रजिअ शर्माको निर्देशन

0
भक्तपुर, कार्तिक ९ भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारी कार्यालयका प्रमुखहरुलाई जनतालाई सहज, सरल तरिकाले छिटो छरिटो सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ । जिल्लास्थित कार्यालय प्रमुखहरुको बैठकमा प्रजिअ शर्माले सेवाग्राहीलाई अधिकत्तम सुविधा हुनेगरी...

राष्ट्रिय परिचयपत्रका सम्बन्धमा भक्तपुर नगरका रुजु अधिकारीहरुलाई अभिमुखीकरण

0
भक्तपुर, कार्तिक ९ भक्तपुरमा राष्ट्रिय परिचय पत्रको लागि नागरिकको विवरण संकलन अभियानलाई तिब्रता दिने क्रममा भक्तपुर नगरपालिकामा पनि टोली खटाउने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले भक्तपुर नगरका रुजु अधिकारी र वडाअध्यक्षहरुलाई मंगलवार...

विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक

0
भक्तपुर, कार्तिक ९ विज्ञापन बोर्डले विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सोमवार आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो आचार संहिता सार्वजनिक गर्नुभएको हो...

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए

0
भक्तपुर, कार्तिक ७ भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखी ४ सम्म जारी विवरण संकलन अभियानमा १८ हजारले व्यक्तिगत...

तिहारको लागि पाला बनाउन व्यस्त भक्तपुरका कुम्हाले समुदाय

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ५ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री फलफुल, सयमत्री र मखमली फुलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो...

नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको रानीपोखरी जिर्णोद्धारको स्थलगत निरीक्षण

0
भक्तपुर, कार्तिक ५ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभएको छ । अध्यक्ष बिजुक्छेंले बिहिवार सैनिक महाविद्यालय परिसर भित्र रहेको ऐतिहासिक रानीपोखरीसँगै प्रसिद्ध सिद्धपोखरी र निर्माणाधिन...

MOST POPULAR