Monday, January 13, 2025

काठमाण्डौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने नगरप्रमुखहरुको माग

0
भक्तपुर, पुस १३ काठमाण्डौं उपत्यकाका नगरप्रमुखहरुले काठमाण्डौं उपत्यका विकास प्राधिकरण खोरज गर्नुपर्ने बताएका छन । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा मंगलवार मन्त्रालयमा बसेको काठमाण्डौं उपत्यकाका नगर प्रमुखहरूको बैठकमा सहभागी नगरप्रमुखहरुले प्राधिकरणको कुनै औचित्य नरहेको बताउँदैं...

विद्यालयस्तरीय भक्तपुर कप फुटबलमा मदरल्याण्ड च्याम्पियन

0
भक्तपुर, पुस १३ मदरल्याण्ड स्कुल दोस्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगिताको च्याम्पियन बनेको छ । स्थानीय महेश्वरी खेल मैदानमा मंगलवार सम्पन्न फाइनलमा सहआयोजक स्प्रिङडेल इङ्गलिस बोर्डिङ्ग स्कुल लिवालीलाई ०–१ गोलले पराजित गर्दै मदरल्याण्ड च्याम्पियन...

फोनिजको भक्तपुर अध्यक्षमा पुनः शिल्पकार

0
भक्तपुर, पुस १३ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा भक्तपुरको अध्यक्षमा पुनः सुन्दर शिल्पकार चयन भएको छ । फोनिजको मंगलवार सम्पन्न तेस्रो जिल्ला अधिवेशन तथा साधारणसभाले शिल्पकारलाई दोस्रो कार्यकालको लागि अध्यक्ष चयन गरेको...

एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप – उज्वेकिस्तानलाई हराउँदै नेपालद्धारा उपाधी रक्षा

0
भक्तपुर, पुस १३ साविक विजेता नेपालले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधी रक्षा गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा मंगलबार भएको उपाधि भिडन्तमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा...

राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. शर्माद्धारा पदबहाली

0
भक्तपुर, पुस १२ राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. महाश्रम शर्माले पदबहाली गर्नुभएको छ । भक्तपुरको सानोथिमिस्थित बोर्डको कार्यालय पुगेर अध्यक्ष डा. शर्माले सोमवार पदबहाली गर्नुभएको हो । पदबहालीका लागि परीक्षा बोर्ड पुग्नुभएका डा. शर्मालाई...

नेमकिपाले एमसीसी विरुद्ध पुस १६ मा काठमाण्डौंमा प्रदर्शन गर्ने

0
भक्तपुर, पुस १२ नेपाल मजदुर किसान पार्टीले यही पुस १६ गते राजधानी काठमाण्डौंमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पो्सन (एमसीसी) सम्झौता विरुद्ध प्रदर्शन गर्ने भएको छ । नेमकिपाको हालै सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णय अनुसार नेमकिपाले काठमाण्डौंमा...

भारतीय कामदारको मृत्यु

0
भक्तपुर, पुस १२ चाँगुनारायण नगरपालिका–८ सुडालस्थित श्री ईट्टाभट्टामा कार्यरत एक भारतीय मजदुरको मृत्यु भएको छ । ईट्टाभट्टाको झ्याउली (कामदार बस्न बनाईएको छाप्रो)मा अचेत अवस्थामा सोमवार बिहान फेला परेका ३२ वर्षिय भारतीय कामदार संजय पासवानको उपचारको...

बोडेको अष्टमंगल वचतको लाभांश ११ प्रतिशत

0
भक्तपुर, पुस ११ मध्यपुर थिमि–८ बोडेस्थित अष्टमंगल वचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई ११ प्रतिशत लाभांश वितरण गरेको छ । संस्थाले आइतवार नवौं साधारणसभा गर्दै शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट ११ प्रतिशत...

प्रहरीलाई न्यानो सामग्री सहयोग

0
भक्तपुर, पुस ११ सूर्यविनायक नगरपालिका वडा नं. ५ कार्यालयले महानगरिय प्रहरी प्रभाग कटुञ्जेलाई जाडोमा उपयोगी सामग्री प्रदान गरेको छ । जाडोको मौसममा प्रहरीलाई न्यानो सिरक डस्नाको अभाव भएकोले वडा कार्यालयले आइतवार करिव दुई लाख ५०...

भक्तपुर जिल्ला लिग फुटबल शुरु, पहिलो खेलमा भक्तपुर युनाईटेड विजयी

0
भक्तपुर, पुस ११ भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ मा भक्तपुर युनाइटेड फुटबल क्लवले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमिको सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा शनिवार शुरु भएको जिल्ला लिगमा युनाइटेडले जनप्रेमी स्पोटर्स क्लव...

MOST POPULAR