संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने
भक्तपुर, असोज ३
विभिन्न राजनीतिक दलका नेता, कानुनविद् एवम् जनप्रतिनिधिहरुले संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन । उनीहरुले संघीय...
संविधान दिवस विविध कार्यक्रम गरी मनाईंदै, थिमिमा पदयात्रा हुने
भक्तपुर, असोज ३
‘संविधान दिवस २०७९’ आज विविध कार्यक्रम गरी मनाईंदैछ । संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको नयाँ संविधान जारी भएको...
तेस्रो उपत्यकाव्यापी करातेमा बुढानीलकण्ठ च्याम्पियन
भक्तपुर, असोज २
तेस्रो उपत्यकाब्यापी कराते प्रतियोगितामा बुढानीलकण्ठ डोजो टिम च्याम्पियन बनेको छ । विद्या आर्जन डोजोले आयोजना गरेको प्रतियोगितामा बुढानीलकण्ठ ८ स्वर्ण सहित टिम...
सहकारी संस्थाहरुको अनुगमन गरी थप व्यवस्थित गर्ने – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, असोज २
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको अनुगमन गरी सहकारीहरुलाई थप व्यवस्थित गर्ने बताउनुभएको छ ।
नगरपालिकाले पारित गरेको सहकारी...
भक्तपुरमा तीन वर्ष २२६ जनाले आत्महत्या गरे
भक्तपुर, असोज २
विगत तीन वर्षमा भक्तपुरमा दुई सय २६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनिकरणका लागि विश्व आत्महत्या रोकथाम दिवसको...
एक सय २० जना विद्यार्थीहरुलाई ६१ लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, असोज २
भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकामा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
भक्तपुर, असोज २
एक १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाको शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षिय...
मनोहरा खोलामा भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुल बन्ने
भक्तपुर, असोज १
भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुलको शुक्रवार शिलान्यास भएको छ । काठमाण्डौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा ती...
मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीव्रता दिने
भक्तपुर, भाद्र ३१
मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नगरपालिकामा शुक्रवार...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भक्तपुरका ६ वटा विद्यालय छनोट
भक्तपुर, भाद्र ३१
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भक्तपुरका ६ वटा विद्यालय छनोटमा परेका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्यक्रमका लागि छनोट...









