मध्यपुर थिमिको प्रमुखमा कांग्रेसका सुरेन्द्र, उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण निर्वाचित
भक्तपुर, जेठ ४
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन विजयी भएको छ । गठबन्धनले मध्यपुर थिमिमा नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हार पारे भने २ वटा वडाअध्यक्ष...
एउटा वडाको मत गणना अगावै मध्यपुर थिमिमा सुरेन्द्र र विजयकृष्णको जित पक्का
भक्तपुर, जेठ ३
नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जित पक्का भएको छ । मध्यपुर थिमिको ९ वटा वडा मध्ये ९ नंम्बर वडाको मतगणना अघि नै श्रेष्ठको जित पक्का भएको हो ।
वडा नं....
मध्यपुर थिमिमा नेमकिपाले खाता खोल्यो, वडा नं. ८ मा थापा श्रेष्ठ विजयी
भक्तपुर, जेठ ३
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि खाता खोलेको छ । भक्तपुर नगरपालिकामा क्लिन स्विप गरेको नेमकिपाले मध्यपुर थिमिमा भने वडा नं. ८ मा पुगेर खाता खोलेको हो...
ललितपुरमा चिरिबाबु अग्रता बढाउँदैं
भक्तपुर, जेठ ३
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले निकटम प्रतिष्पर्धीलाई दोब्बर मतान्तरले पछि पारेका छन । पछिल्लो मत परिणाम अनुसार महर्जनले ८,५३४ मत ल्याएका छन भने उहाँका निकटम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले...
मध्यपुर थिमिमा लगभग हारको नजिक पुग्यो – एमाले नेता बस्नेत
भक्तपुर, जेठ ३
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले मध्यपुर थिमिमा हारको नजिक पुगेको बताउनुभएको छ । उहाँले भक्तपुरका नगरपालिकाहरुको पछिल्लो मत परिणामका बारेको आप्mनो धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै मध्यपुर थिमिमा...
मध्यपुर थिमि ७ मा नेकपा एमालेका प्रजापति विजयी, प्रमुखको श्रेष्ठको अग्रता कायम
भक्तपुर, जेठ ३
मध्यपुर थिमि वडा नं. ७ को वडा अध्यक्षमा नेकपा एमालेका कृष्णकुमार प्रजापति निर्वाचित भएको छ । वडा नं. ७ को अन्तिम मत परिणाम अनुसार प्रजापति नेपाली कांग्रेसका दिनेश घजुलाई ३२ मतले पछि...
मध्यपुर थिमिमा गठबन्धनलाई फराकिलो अग्रता, वडा नं. ५ र ६ मा कांग्रेस विजयी
भक्तपुर, जेठ ३
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुर थिमि नगरपालिकाको ९ वटा वडा मध्ये हालसम्म ६ वटा वडाको मतगणना सकिएको छ । नगरको ३...
अहिलेसम्म अन्तिम परिणाम घोषणा भएका मध्ये कांग्रेसले जितेका पालिकाहरु
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अहिलेसम्म १३१ पालिकाको अन्तिम मतपरिणाम आएको छ । जसमध्ये नेपाली कांग्रेसले ५० पालिकामा प्रमुख÷अध्यक्ष जित्दै पहिलो दल बनेको छ । कांग्रेसले ९ नगरपालिका प्रमुख र ४१ गाउँपालिकामा...
भक्तपुर नगरपालिकामा नेमकिपाको क्लिन स्विप
भक्तपुर, जेठ २
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पुनः क्लिन स्विप गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नगर प्रमुख र उपप्रमुख सहित नगरको १० वटै वडाका वडा अध्यक्ष र सदस्यहरु...
मध्यपुर थिमि वडा नं. ४ मा नेकपा एमालेका बालकृष्ण विजयी, उपप्रमुखमा विजयकृष्णले उत्तरालाई पछि...
भक्तपुर, जेठ २
मध्यपुर थिमि वडा नं. मा नेकपा एमालेका बालकृष्ण श्रेष्ठ वडाअध्यक्षमा विजयी हुनुभएको छ । वडा नं. ४ को कुल गणना भएको ४८११ मत मध्ये बालकृष्ण १९३५ मत ल्याई विजयी हुनुभएको हो ।...