मध्यपुर थिमिमा डेंगु नियन्त्रण अभियान शुरु
भक्तपुर, भाद्र २२
मध्यपुर थिमि नगरपालिकाले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियानका साथै सचेतना कार्यक्रम शुरु गरेको छ । देशका विभिन्न जिल्लाहरुसँगै भक्तपुरमा पनि डेंगु संक्रमण तिब्र रुपमा बढ्न थालेपछि नगरपालिकाले लार्भा नष्ट अभियानका साथै...
राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता, गोदावरी १ र भक्तपुर २ महिला टिम इभेन्टको फाइनलमा
भक्तपुर, भाद्र २१
गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलवार शुरु...
भन्सार छली गरी ल्याईएका कपडासहित एक जना पक्राउ
भक्तपुर, भदौ २१
भन्सार छली ल्याएका तयारी पोशाकसहित भक्तपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नं. ११ का २५ वर्षिय किरण बिश्वकर्मा हुन ।
भक्तपुरको जगातीमा सवारी जाँचका क्रममा...
माओवादी केन्द्रको वाईसिएल ईन्चार्ज दिपशिखा भक्तपुर २ बाट सिफारिस
भक्तपुर, भाद्र २१
नेकपा माओवादी केन्द्रले भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि वाईसिएलका केन्द्रीय ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’को नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिको सोमवार बसेको...
नेपाली कांग्रेस भक्तपुरले भदौ २४ गते प्रशिक्षण सञ्चालन गर्ने
भक्तपुर, भाद्र २०
महामानव वि पी कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण यही भदौ २४ गते राधेराधेस्थित भक्तपुर हेरिटेज पार्टी प्यालेसमा सञ्चालन...
भक्तपुर २ मा बस्नेत सर्वसम्मत सिफारिस
भक्तपुर, भाद्र २०
नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतलाई भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने...
नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन सम्पन्न
भक्तपुर, भाद्र १९
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको प्रथम ऐतिहासिक नगर सम्मेलन आइतवार सम्पन्न भएको छ । दुई दिन चलेको सम्मेलनले विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको हो ।
सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुलाई नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण...
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित
काठमाडौं, भदौ १८
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन...
प्रदेश र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्छ – सभापति बाँनिया
भक्तपुर, भाद्र १८
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बाँनियाले प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सिरुटारको बिरुवामा आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै...
भक्तपुरको प्रदेश सभाको प्रत्यक्षतर्फको चार सिटको लागि नेकपा एमालेका २२ नेताको दावी
भक्तपुर, भाद्र १८
बागमती प्रदेश सभाको प्रत्यक्षतर्फको चार सदस्यका लागि नेकपा एमाले भक्तपुरका २२ नेताले टिकटको दावी गरेका छन । उनीहरुले पार्टी कार्यालयमा उम्मेदवारी दावी गर्दै आशय पत्र दर्ता गराएका हुन ।
टिकटको दावी गर्ने नेताहरुमा...