Tuesday, January 21, 2025

फिल्मी शैलीमा मारिएका लाल मोहमद : जसको पृष्ठभूमि नक्कली नोट कारोबारसँग जोडिन्छ(भिडियो सहित )

0
काठमाण्डौं, असोज ४ हरिवन नगरपालिका–२, सर्लाहीका लाल मोहम्मद सोमबार अपराह्न गार्मेन्टका लागि प्लास्टिक लिन काठमाडौंको जोरपाटी गएका थिए । कपडा लिन आएका ग्राहक रामप्रसाद गौतमलाई सामान दिन प्लास्टिक नपुगेपछि उनकै बा ६ च ५१५२ नम्बरको...

गोठाटार गोलीकाण्डका घाइते दर्जीको मृत्यु

0
भक्तपुर, असोज ४ काठमाण्डौंको गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मद दर्जीको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५५ वर्षीय लाल मोहम्मद भन्ने...

गोठाटारमा गोली लागेर घाईते हुनेको पहिचान खुल्यो

0
भक्तपुर, असोज ३ काठमाण्डौंको गोठाटारमा गोली लागेर घाईते भएका व्यक्तिको पहिचान खुलेको छ । प्रहरीका अनुसार गोली लागेर घाईते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । तीन गोली...

काठमाण्डौंको गोठाटारमा गोली लागेर एक घाईते

0
भक्तपुर, असोज ३ काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा सोमवार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गर्दै कसले र...

साफ महिला च्याम्पियनसिप, नेपाललाई स्तब्ध पारी बंगलादेशले जित्यो उपाधी

0
भक्तपुर, असोज ३ नेपाली महिला फुटबल टोली फेरी एक पटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता रोकिएको छ । पहिलो पटक उपाधी जित्ने लक्ष्यका साथ मैदान ओर्लेको नेपाली महिला टोली दशरथ रंगशालामा सोमवार सम्पन्न फाइनलमा...

संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने

0
भक्तपुर, असोज ३ विभिन्न राजनीतिक दलका नेता, कानुनविद् एवम् जनप्रतिनिधिहरुले संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजान पनि संविधानको पालना सबैले गर्नुपर्ने...

संविधान दिवस विविध कार्यक्रम गरी मनाईंदै, थिमिमा पदयात्रा हुने

0
भक्तपुर, असोज ३ ‘संविधान दिवस २०७९’ आज विविध कार्यक्रम गरी मनाईंदैछ । संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको नयाँ संविधान जारी भएको अवसरमा प्रत्येक वर्ष आजको दिन संविधान दिवस मनाउँदैं आएको हो...

तेस्रो उपत्यकाव्यापी करातेमा बुढानीलकण्ठ च्याम्पियन

0
भक्तपुर, असोज २ तेस्रो उपत्यकाब्यापी कराते प्रतियोगितामा बुढानीलकण्ठ डोजो टिम च्याम्पियन बनेको छ । विद्या आर्जन डोजोले आयोजना गरेको प्रतियोगितामा बुढानीलकण्ठ ८ स्वर्ण सहित टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा आयोजक विद्या आर्जन डोजो ५ स्वर्ण...

सहकारी संस्थाहरुको अनुगमन गरी थप व्यवस्थित गर्ने – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, असोज २ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको अनुगमन गरी सहकारीहरुलाई थप व्यवस्थित गर्ने बताउनुभएको छ । नगरपालिकाले पारित गरेको सहकारी ऐन २०७९ को विषयमा जानकारी दिने उद्देश्यले सहकारी शाखाले आइतवार...

भक्तपुरमा तीन वर्ष २२६ जनाले आत्महत्या गरे

0
भक्तपुर, असोज २ विगत तीन वर्षमा भक्तपुरमा दुई सय २६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनिकरणका लागि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतवार प्रहरीले आयोजना गरेको सचेतना कार्यक्रममा सो जानकारी दिएको...

MOST POPULAR