लोकतान्त्रिक सरकार स्थापनाका लागि मंसिर ४ को आमनिर्वाचन – प्रधानमन्त्री देउवा
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ९
प्रधानमन्त्री शेर बहादुर देउवाले मंसिर ४ गतेको आमनिर्वाचन सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक भएको बताउनुभएको छ । नेपाल संवत ११४३ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले...
नेपालको मौलिक संवत नेपाल संवत आजबाट शुरु, देशभर विविध कार्यक्रम गरी मनाईंदैं
भक्तपुर, कार्तिक ९
नेपालको मौलिक संवत नेपाल संवत अनुसार आजबाट नयाँ वर्ष ११४३ शुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छविकालका राजा राघवदेव शासनकाल वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिवहरुको ऋणमोचन गरी नेपाल...
आत्माको महत्व बुझ्न आज म्हपूजा मनाउँदै नेवार समुदाय
लक्ष्मी गारु, कार्तिक ९
मौलिक चाडपर्वका धनी नेवार समुदाय तिहारको चौंथो दिन आज न्हूँ दँ या भिन्तुना (नयाँ वर्षको शुभकामना) भन्दै बिहान नेपाल संवत र साँझ घरघरमा म्हपुजा (शरिर पुजा) मनाउँदैछन ।
म्हपुजाको अर्थ हो शरिर...
झुटा फेसबुक पेज तथा ग्रुप तत्काल हटाउन आयोगको निर्देशन
भक्तपुर, कार्तिक ८
निर्वाचन आयोगले फेसबुक पेज÷ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलवार प्रेस विज्ञप्ती...
तोकिएको जरिवाना नबुझाउनेसहित समानुपातिकतर्फको ५५० जनाको उम्मेदवारी खारेज
भक्तपुर, कार्तिक ८
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसुचीबाट ५ सया ५० जनाको नाम हटाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा...
तिहारको तेस्रो दिन आज गाई पुजा गर्दै
भक्तपुर, कार्तिक ८
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज गाईको पुजा गरी मनाईंदैछ । तिहारको कार्तिक कृष्ण औँसीका दिन देवी लक्ष्मीको प्रतिक स्वरुप गाईको पुजा गर्ने परम्परा रहेको छ ।
औँसीका दिन बिहान विधिपूर्वक...
घरघरमा लक्ष्मीपुजा गरी दिपावली गरिँदैं
भक्तपुर, कार्तिक ७
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चकको अवसरमा आज (सोमवार) साँझ धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेका छन । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता अनुरुप सबैतिर सफासुग्घर...
मध्यपुर थिमि नगरपालिका वडा लिगको उपाधी वडा नं. ९ ले जित्यो
भक्तपुर, कार्तिक ७
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी वडा नं. ९ ले जितेको छ । सानो थिमि मैदानमा सम्पन्न लिगको अन्तिम खेलमा वडा नं. १ वडा नं. २ सँग पराजित भएपछि वडा...
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबलको अन्तिम दिन आज लिग उपाधीको दुई निर्णायक खेल...
भक्तपुर, कार्तिक ७
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा लिग विजेताको छिनोफानो लिगको अन्तिम खेलले निर्धारण गर्ने भएको छ । लिगको अन्तिम दिन आज (सोमवार) दुई निर्णायक खेल हुँदैंछ । पहिलो खेलमा वडा नं....
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी होड रोमाञ्चक मोडमा
भक्तपुर, कार्तिक ६
सानो थिमि मैदानमा जारी मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी होड थप रोमाञ्चक मोडमा पुगेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको संयोजनामा जारी लिगको ३२ औं...