नेपालले आइसीसी यु –१९ महिला विश्वकप आयोजना गर्ने
भक्तपुर, कार्तिक २८
नेपालले पहिलो पटक आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता गर्नेभएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार बंगलादेशसँगै नेपाललाई पनि सन् २०२७ को आईसीसी यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्न...
पाकिस्तानलाई हराउँदैं इंग्ल्यान्डले जित्यो १२ वर्षपछि टि–२० विश्वकप उपाधि
भक्तपुर, कार्तिक २८
इंग्ल्यान्डले १२ वर्षपछि आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा आइतवार सम्पन्न फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि–२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले यसअघि...
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई कारवाही
भक्तपुर, कार्तिक २७
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि...
कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
भक्तपुर, कार्तिक २६
भक्तपुरको सल्लाघारीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुधपाटीबाट सैनिक स्कुल हुँदैं सल्लाघारी जाँदै गरेको बागमती प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाईकल र सल्लाघारीबाट सैनिक स्कुल तर्फ...
गठबन्धन संविधानको रक्षा र लोकतन्त्रको संस्थागत गर्दै अघि बढ्छ – सभापति थापा
भक्तपुर, कार्तिक २५
सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले संविधानको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गर्नु नै लोकतान्त्रिक वाम गठबन्धनको प्रमुख उद्देश्य...
आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित – सभापति थापा
भक्तपुर, कार्तिक २३
सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुको हार निश्चित भएको बताउनुभएको छ ।
लोकतान्त्रिक वाम गठबन्धनले...
कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन कांग्रेस सभापति थापाको चेतावनी
भक्तपुर, कार्तिक २३
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुलर्भ थापाले कांग्रेस र गठबन्धनबारे भ्रम नपैmलाउन प्रतिष्पर्धी दल र उम्मेदवारलाई चेतावनी दिनुभएको छ ।
लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त...
आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह
भक्तपुर, कार्तिक २३
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन...
भक्तपुर क्षेत्र नं. १ मा विरासत जोगाउने र भत्काउने बीच प्रतिष्पर्धा
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२
वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै आम निर्वाचनमा एउटै दलले निर्वाचन जित्दै आएका अति कम निर्वाचन क्षेत्र मध्येको एक हो भक्तपुर क्षेत्र नं. १ । यहाँ २०४८ सालदेखी...
सकिमना पुन्ही मनाउँदै नेवार समुदाय
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदैं सकिमना पुन्ही अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाएका छन ।
सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन...