काभा वुमन्स भलिबलमा नेपालको विजयी शुरुवात
भक्तपुर, जेठ ८
घरेलु टोली नेपालले काभा वुमन्स भलिबल च्यालेन्ज कपमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा...
डा. श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त
भक्तपुर, जेठ ७
भक्तपुर क्षेत्र नं. २ (२)का बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त हुनुभएको छ...
ईनारमा खसेकी महिलाको सकुशल उद्धार
भक्तपुर, जेठ ७
मध्यपुर थिमि–६ पुरानो थिमिमा ईनारमा खसेकी एक महिलाको शनिवार प्रहरीले सकुशल उद्धार गरिएको छ । स्थानीय मिलन प्रजापतिको घर कम्पाउण्डमा रहेको ईनारमा...
प्रादेशिक अस्पतालहरु मध्ये भक्तपुर अस्पताल सर्वोत्कृष्ट
भक्तपुर, जेठ ७
भक्तपुर अस्पताल प्रदेश स्तरिय अस्पतालहरु मध्ये सर्वोत्कृष्ट अस्पताल घोषित भएको छ । अस्पतालहरुको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्न गठित सरकारी समितिले शनिवार...
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
भक्तपुर, जेठ ७
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श बागमती क्लब बस्ने ३६ वर्षीय काल बहादुर पाख्रीनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा...
नेपाल बौद्ध परियत्ति शिक्षाको परीक्षाको नतिजा प्रकाशन
भक्तपुर, जेठ ६
नेपाल बौद्ध परियत्ति शिक्षाको बु.सं. २५६६ ( २०७९ साल) को परीक्षाको नतिजा प्रकाशन भएको छ । अखिल नेपाल भिक्षु महासंघद्वारा गत २०७९...
जनज्योति पुस्तकालयमा ई—लाइब्रेरी शुरु
भक्तपुर, जेठ ६
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयमा ई–लाईब्ररीको शुभारम्भ भएको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाल भएको एक वर्ष पुगेको अवसरमा शनिवारदेखी जनज्योती...
जनप्रतिनिधिहरु एम्बुलेन्स र दमकल जस्तै खट्नुपर्छ – अध्यक्ष बिजुक्छें
भक्तपुर, जेठ ६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले जनप्रतिनिधि तथा कर्मचारीहरु आफ्ना नागरिकहरुको हितमा एम्बुलेन्स र दमकल जस्तै चौबिसैं घण्टा खट्नुपर्ने बताउनुभएको...
मध्यपुर थिमिको पर्यटन विकासका लागि कार्यविधि निर्माण गरी अघि बढ्ने – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, जेठ ६
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरमा पर्यटन उद्योगको विकासका लागि नगरको सम्पदा र यहाँको मौलिक कला संस्कृतिलाई एकिकृतरुपमा प्रवद्र्धन गर्ने बताउनुभयो...
नगरबासीको सुरक्षाको सम्बन्धमा कुनै पनि सम्झौता हुँदैन – नगरप्रमुख खत्री
भक्तपुर, जेठ ६
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विपदबाट हुने जोखिममा नगरबासीको सुरक्षाको सम्बन्धमा कुनै पनि सम्झौता नहुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल...










