चाँगुनारायणको नीति तथा कार्यक्रम पारित, स्थानीय सञ्चार नीति निर्माण गर्ने
भक्तपुर, असार ८
चाँगुनारायण नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । चाँगुनारायण नगरपालिकाको शुक्रवार शुरु भएको नगरसभाको...
सहकारीको आदर निकेतनमा रमाउँदैं ज्येष्ठ नागरिकहरु
नविना खर्बुजा, भक्तपुर, असार ८
‘दुःखमा कमजोर नहुनु अनि सुखमा नमात्तिनु’ यस्तो सोच राख्नुहुन्छ, भक्तपुर तौलाछे वडा नम्बर ९ निवासी सत्यमाया प्रजापति । उमेरले ८०...
अपाङ्गता भएकाहरुको शिक्षा र हेरचाहमा मध्यपुर थिमि नगरपालिका
नविना खर्बुजा, भक्तपुर, असार ६
आकाशे निलो रंगको कमिज र गाढा निलो रङ्गको घुँडामुनि सम्म आउने घाँघर लगाएकी बिजुली गिरी उमेरले ४५ वर्षकी हुनुभयो, तर...
गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण
भक्तपुर, असार ६
डिभिजन कार्यालय सानो थिमि भक्तपुरले बुधवार गमलासहितको जडिबुटीका बिरुवा निःशुल्क वितरण गरेको छ । राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन अन्तर्गत ‘जडिबुटी खेती...
नवौं विश्व योग दिवसको अवसरमा भक्तपुरमा प्रभातफेरीसहित विविध कार्यक्रम
भक्तपुर, असार ५
नवौं विश्व योग दिवसको अवसरमा मंगलवार भक्तपुरमा योग सम्बन्धी जागरणका लागि प्रभातफेरी गर्नुका साथै सहभागीहरुलाई योगाभ्यास र नसर्ने रोगको स्क्रिनिङ गरिएको छ...
बालमैत्री नगर घोषणामा पालिकाहरु उदासीन, बजेट अपुग भएको गुनासो
नविना खर्बुजा, भक्तपुर, असार ६
नेपाल सरकारले बालमैत्री स्थानीय शासनको नीति अवलम्वन गरेपनि स्थानीय तहले भने त्यसमा तदारुकता देखाउन सकेको छैन । स्थानीय तहको शासन...
मध्यपुर थिमि नगरपालिका कपको उपाधि विनायकले जित्यो
भक्तपुर, असार ४
छैंटौं मध्यपुर थिमि नगरपालिका कप अन्तरविद्यालय फुटबलको उपाधि विनायक ईङ्गलिस स्कुलले जितेको छ । मध्यपुर थिमि नगरपालिकाले सहयोगमा मध्यपुर युथ एशोसियसनद्धारा आयोजित...
साढे ४ किलो गाँजासहित भक्तपुरमा एक जना पक्राउ
भक्तपुर, असार १
साढे ४ किलो गाँजासहित भक्तपुर प्रहरीले बिहिवार साँझ एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक रोशी गाँउपालिका–१० मंगलटार घर भई...
ट्राफिकको सचेतना कक्षा अब भक्तपुर र ललितपुरमा पनि
भक्तपुर, जेठ ३२
ट्राफिक नियम उलंघन गर्ने चालकहरुले अबदेखी भक्तपुर र ललितपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन । काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय...
सट्टेबाजीको प्रचार प्रसार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरु थप ३ दिन हिरासतमा
भक्तपुर, जेठ ३२
आफ्नो युट्युव च्यानलमार्फत वन एक्स बेटको प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापनमार्फत सर्वसाधारणलाई सट्टेवाजी गर्न गराउनको लागि उत्प्रेरित...










