Thursday, March 28, 2024

एकतावद्ध भएर निर्वाचनमा होमिने प्रतिवद्धता

0
भक्तपुर, बैशाख ८ नेपाली कांग्रेसका मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखका आकांक्षीहरुले जसलाई टिकट आएपनि एकतावद्ध भएर निर्वाचनमा होमिने र जित दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन । नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा २ (ख) र...

निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने दलहरुको प्रतिवद्धता

0
भक्तपुर, बैशाख ७ भक्तपुरका राजनीतिक दलहरुले स्थानीय निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीहरुले पनि निष्पक्ष भएर...

काठमाण्डौंमा वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

0
भक्तपुर, बैशाख ५ खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाण्डौं उपत्यकामा यही बैशाख ११ गतेदेखी मेलम्चीको पानी वितरण हुने बताउनुभएको छ । मन्त्री चौधरीले काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रममा गत चैत २९ गते...

भैरवनाथको रथले किचेर ७१ वर्षिय बृद्धको मृत्यु

0
भक्तपुर, बैशाख ५ भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षिय बृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका...

भक्तपुरमा द्यो स्वगं पुजा मनाईंदै

0
भक्तपुर, बैशाख ४ बिस्काः जात्राको आठौं दिन आज भक्तपुरमा द्यो स्वगं पुजा (सगुन जात्रा) धुमधामका साथ मनाईंदै छ । बिहानैदेखी परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा विभिन्न देवी देवताहरुको...

बोडेलाई अनिष्टबाट जोगाउन बुद्धकृष्णले नवौं पटक जिब्रो छेडाए

0
भक्तपुर, बैशाख ३ मध्यपुर थिमि–८, बोडेका ४९ वर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले शुक्रवार नवौं पटक जिब्रो छेडाएका छन । मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्राको अवसरमा मनाईने बोडेको म्य प्वाः खनेगु जात्रा( जिब्रो छेड्ने जात्रा)लाई निरन्तरता दिँदैं...

थिमिको बिस्का जात्रा भित्रका जात्राहरु

0
लक्ष्मी गारु, भक्तपुर, बैशाख १ बिस्का जात्रा भन्ने वित्तिकै भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैल खः (भैरवनाथको रथ) तान्ने र भेलुखेलमा लिंगो उभ्याउने जात्रा सम्झिन्छौं । तर भक्तपुरको बिस्का जात्रा त्यतिमा मात्र सिमित छैन ।...

मोटरसाइकल दुर्घटनामा ४ महिने शिशुको मृत्यु

0
भक्तपुर, चैत्र २९ भक्तपुरको नलिञ्चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ४ महिने शिशुको मृत्यु भएको छ । साँगाबाट जगातीतर्फ आउँदैं गरेको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई सुर्यबिनायक नगरपालिका वडा नं....

समाधिस्थल संरक्षणमा जुटे दशनामी समाज

0
भक्तपुर, चैत्र २९ भक्तपुर र काभ्रेका दशनामीहरु समाधिस्थल संरक्षणमा जुटेका छन । भक्तपुर नगरपालिकाको हनुमानघाटस्थित समाधिस्थल अतिक्रमणमा परेपछि दशनामीहरु संरक्षणमा जुटेका हुन । भक्तपुर र काभ्रेको नालाका दशनामीहरुको मृत्युपछि हनुमानघाट क्षेत्रमा शवको समाधि गर्दै आएका छन...

यसरी भैल खः तानातान गर्दै यसवर्षको बिस्का जात्रा शुरु भयो

0
भक्तपुर, चैत्र २७ भक्तपुरमा यसवर्षको बिस्का जात्रा सुरु भएको छ । आइतबार साँझ तमारी (टौमढी)स्थित पाँचतल्ले मन्दिर अगाडि राखिएको भैरवनाथको रथ तानातान गर्दै शुरु भएको हो । यसवर्ष भैरवनाथको रथ साँझ ४ बजेर २५ मिनेटको...

MOST POPULAR