Tuesday, May 13, 2025

एसिया ट्राइयाथलन कपमा बब र मारगेटा प्रथम

0
भक्तपुर, चैत्र १८ एसिया ट्राइयाथलन कपको उपाधि पुरुषतर्फ लक्जम्बर्गका बब हेलर र महिलातर्फ स्लोभाकियाकी मारगेटा बिकानोभाले जितेका छन् । पोखरामा शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित ७ सय ५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौड...

चैत्र २० गते हुने एनएनआईपीए स्पोर्टस अवार्डको तयारी पुरा

0
भक्तपुर, चैत्र १८ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७ औं संस्करणको एनएनआईपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । संघले शनिवार पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रमको तयारी पुरा भएको जनाएको हो ।...

देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ – बिजुक्छें

0
भक्तपुर, चैत्र १८ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । स्थानीय उत्पादनबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले नासमना र तालाक्वमा आयोजना गरेको दुई दिने घरेलु मेलाको...

नलिञ्चोकमा टिफरले बसलाई ठक्कर दिँदा १३ जना घाईते

0
भक्तपुर, चैत्र १६ भक्तपुरको नलिञ्चोकमा गएराती यात्रुबहाक फोर्स गाडीलाई टिफरले ठक्कर दिँदा १३ जना सामान्य घाईते भएका छन । जगातीबाट साँगातर्फ जाँदै गरेको बा ५ ख ८०२२ नं को फोर्स गाडी बिग्रिएर बनाउदै गरेको अवस्थामा...

भक्तपुरको लोहकिल्थलीमा दिउँसै साढे सात लाखको चोरी

0
भक्तपुर चैत्र १६ मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित एक घरमा बुधवार दिउँसो करिव ७ लाख बराबरको धनमाल चोरी भएको छ । लोहकिल्थलीस्थित ईन्द्रशान व्याङक्वेट नजिक ईश्वर कार्कीको तीन तल्ले घरको दोस्रो तलामा डेरा गरी बस्ने सिरहा...

सूर्यविनायक – साँगा सडक खण्डको निर्माण शुभारम्भ गर्दै सांसद थापाले भन्नुभयो, विकासमा राजनीति नगरौं

0
भक्तपुर, चैत्र १६ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति सांसद दुर्लभ थापाले विकासमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । सूर्यविनायक – धुलिखेल, धुलिखेल – सिन्धुली – बर्दिवास सडक...

अनलाइनबाट ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ

0
भक्तपुर, चैत्र १५ अनलाइन व्यापारको नाममा ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ९ जना चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बुढानीलकण्ठ नगरपालिका–२ महादेवखोला र काठमाण्डौं महानगरपालिका–४ चण्डोलबाट पक्राउ गरेको...

मध्यपुर थिमिको विकासमा समन्वयकारी भूमिका खेल्छु – सांसद थापा

0
भक्तपुर, चैत्र १५ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सरकार बिस्तार छिट्टै हुने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले २७ औं स्थापना दिवसको अवसरमा मंगलवार बोडेको...

विकास निर्माणमा तिव्रतासँगै सुशासन कायम गर्न ऐन निर्माणमा जुटेका छौं – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, चैत्र १४ ‘हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति’ भन्ने मुल नाराका साथ २०५३ सालमा स्थापना भएको यस मध्यपुर थिमि नगरपालिकाको आज २७ औं स्थापना दिवस भव्य र सभ्यरुपमा मनाउँदैं गर्दा सर्वप्रथम सम्पूर्ण...

मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसको अवसरमा विभिन्न संघसंस्था र व्यक्तित्व सम्मानित

0
भक्तपुर, चैत्र १४ मध्यपुर थिमि नगरपालिकाको २७ औं स्थापना दिवसको अवसरमा नगरपालिकाले विभिन्न व्यक्ति, संघ संस्था तथा विद्यालयहरुलाई सम्मान गरेको छ । नगरपालिकाको वडा नं. ८ बोडेस्थित कुमारी द्यो परिसरमा मंगलवार आयोजित मुल समारोह कार्यक्रममा...

MOST POPULAR