पमा नाईकेलाई दाम चढाएर जिब्रो छेड्ने पक्का गरे सुजनले
भक्तपुर, चैत्र २७
मध्यपुर थिमिको बोडेमा मनाईने ऐतिहासिक एवम् धार्मिक महत्वको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लाग्नुभएका २७ वर्षिय सुजन बाग श्रेष्ठले आज दाँ पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने पक्का...
भक्तपुरमा मदिरा बिक्रिमा कडाई गरिने
भक्तपुर, चैत्र २७
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्का जात्रा अवधीभर भक्तपुरमा खुल्ला र बोटलका मदिरा बिक्रि वितरणमा रोक लगाएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिकरुपमा विशिष्ट पहिचान बोकेको बिस्काः जात्रालाई शान्तिपूर्ण, अनुशासित, व्यवस्थित, सभ्य र भव्य...
भक्तपुरको प्रशिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैं
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजबाट शुरु हुँदैछ । भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाईने यो जात्रा तमारी (टौमढी)स्थित पाँचतल्ले मन्दिर अगाडि निर्माण गरिएको...
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम
भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाले आयोजित उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा थिमिको राज गणेश धिमे खलः प्रथम भएको छ । श्री ३ विष्णुवीर धिमे खलःको संयोजनमा शनिवार बालकुमारीमा सम्पन्न प्रतियोगितामा सहभागी ३९ टोली मध्ये उत्कृष्ट...
स्वास्थ्य बिमा नीतिलाई परिमार्जन गर्नुपर्नेमा जोड
भक्तपुर, चैत्र २६
स्वास्थ्य बिमा नीतिलाई समयानुकुल परिमार्जन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउँदैं नागरिकलाई स्वास्थ्य सेवामा सरल र सहज पुहुँचका लागि स्वास्थ्य बिमा नीतिलाई परिमार्जन गर्नुपर्ने बताएका हुन ।
सातौं...
भक्तपुरमा सरकारी कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनिङ शुरु
भक्तपुर, चैत्र २४
आज अप्रिल ७ । सबैको लागि स्वास्थ्य मुल नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाईंदैछ । यसै अवसरमा भक्तपुरमा राष्ट्र सेवक कर्मचारीहरुमा नसर्ने रोगको स्क्रिनिङ गरिएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरले आयोजना गरेको...
मध्यपुर थिमिमा क्यु आर कोडमार्फत शुल्क भक्तानी गर्न सकिने
भक्तपुर, चैत्र २३
मध्यपुर थिमि नगरपालिकाले शुल्क भुक्तानीमा डिजिटल प्रविधि प्रयोगमा ल्याएको छ । नगरपालिकाले बिहिवारबाट क्यु आर कोड लागु गर्दै शुल्क भुक्तानी डिजिटल प्रविधिबाट गर्न सकिने व्यवस्था गरेको हो ।
नगरपालिकाले बिहिवार वडा नं. ४...
मध्यपुर थिमि नगरका अव्यस्थित तार हटाउन शुरु
भक्तपुर, चैत्र २३
मध्यपुर थिमि नगरका अव्यस्थित तार हटाउन शुरु गरिएको छ । मध्यपुर थिमिमा मनाईने प्रसिद्ध बिस्काः जात्रालाई मध्यनजर राख्दै नगरका अव्यस्थित तार हटाउन शुरु गरिएको हो । बिस्काः जात्रालाई व्यवस्थित तरिकाले भव्य र...
कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक छ ः कृषिमन्त्री भुसाल
भक्तपुर, चैत्र २३
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न आवश्यक भएको बताउनुभएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको बिहिवार उद्घाटन गर्दै देशको कुल ग्राहस्थ...
मध्यपुर थिमिमा चैत्र २५ गते धिमे बाजा प्रतियोगिता हुने
भक्तपुर, चैत्र २३
मध्यपुर थिमिमा यही चैत्र २५ गते शनिवार उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । विगतका वर्ष ओस्ला नेपालले आयोजना गर्दै आएको सो धिमे बाजा प्रतियोगिता यसवर्ष नगरपालिका स्वय्मले आयोजना गर्न लागेको...