मतदाता अद्यवधिक र मतदान केन्द्र व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी छ –...
भक्तपुर, साउन ३
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय...
भक्तपुरमा साउन ५ गते अरुण थापा स्मृति साँझ हुने, प्रवेश निःशुल्क
भक्तपुर, साउन २
नेपाली आधुनिक गीतका लोकप्रिय र चर्चित गायक स्व. अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा अरुण थापा स्मृति साँझ–२०८० हुने भएको छ । आयोजक रागरागिनी इन्टरटेन्मेन्टले मंगलवार पत्रकार सम्मेलन गर्दै यही...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने, छलफलका लागि १० एजेन्डा तय
भक्तपुर, साउन २
बरिव एक वर्ष बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय भएको छ । नेपाली कांग्रेसको सोमवार बसेको पदाधिकारी र पुर्व पदाधिकारीहरुको अनौपचारिक बैठकले केन्द्रीय समिति बैठकका लागि १०...
अनलाइनका सम्पादक र सञ्चालकलाई प्रेस काउन्सिलको अभिमुखीकरण
भक्तपुर, साउन १
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । काउन्सिलद्वारा आइतबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मिडियाका सञ्चालक...
निर्वाचन आयोगले ३९ वटा राजनीतिक दललाई जरिवाना गर्ने
भक्तपुर, साउन १
निर्वाचन आयोगले आर्थिक वर्ष २०७८÷७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधिभित्र पेश नगर्ने ३९ राजनीतिक दललाई जरिवाना गर्ने निर्णय गरेको जनाएको छ ।
निर्वाचन आयोगले सोमवार एक प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दललाई सचेत...
युवा अल्काराजले जिते विम्बल्डनको उपाधि
भक्तपुर, साउन १
साविक विजेता नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनका युवा टेनिस स्टार २० वर्षिय कार्लोस अल्काराजले पुरुषतर्फको विम्बल्डन उपाधि पहिलो पटक जितेको छ । विम्बल्डनको आइतवार राती सम्पन्न संघर्षपूर्ण फाइनलमा खेलमा विश्व नम्बर एक...
स्की संघको अध्यक्षमा पुनः श्रेष्ठ
भक्तपुर, असार ३१
नेपाल स्की संघको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको छ । संघको आइतवार बसेको पाँचौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।
सभाले संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ,...
बंगलादेशविरुद्धको फिफा सिरिजमा नेपालको कब्जा
भक्तपुर, असार ३१
वैकल्पिक गोलकिपर अञ्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपाली महिला फुटबल टोली बंगलादेशविरुद्ध ४–२ ले विजयी भएको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिज अन्तर्गत बंगलादेशको ढाकामा आइतवार सम्पन्न दोस्रो खेलमा टाइब्रेकरमा नेपालले...
अरनिको राजमार्गमा हरियाली प्रवर्धनका लागि वृक्षारोपण
भक्तपुर, असार ३१
राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत शनिवार अरनिको राजमार्ग अन्तर्गत राधेराधे देखी राष्ट्रिय क्षयरोग केन्द्र थिमिसम्मको सडक खण्डमा वृक्षारोपण गरिएको छ । अभियानले मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका, काठमाण्डौ उपत्यका विकास प्राधिकरण...
भाँच्चियो लामखुट्टेको एउटा दाँत
भक्तपुर, असार ३०
काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न भागमा बस्ने नेवार समूदायले शनिवार आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधी नलागोस भन्ने कामनासहित धुमधामले गठामुंगः पर्व मनाएका छन ।
साउन कृष्ण चतुदर्शी अर्थात घण्टाकर्ण...