Thursday, May 15, 2025

नगर प्रमुख श्रेष्ठद्धारा डुवान प्रभावित क्षेत्रको निरिक्षण

0
भक्तपुर, साउन २३ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले डुवान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ । सोमवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले नगरका विभिन्न भाग डुवानमा परेपछि नगर...

मच्छिन्द्र एएफसीको दोस्रो चरण प्रवेश, पारो ३–२ ले पराजित

0
भक्तपुर, साउन २३ एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै नेपाली फुटबल क्लव मच्छिन्द्र एफसीले भुटानी क्लव पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । एएफसी कप छनोटको प्रारम्भिक चरण अन्तर्गत मंगलवार काठमाण्डौंको दशरथ रंगशालामा...

सांसद थापाको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान

0
भक्तपुर, साउन २३ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान गरी पक्की बनाएको छ । जस्ताको छाना चुहिन थालेपछि सांसद थापाको पहलमा...

भक्तपुरमा बाढी र डुवानमा परेका ५ जनाको उद्धार, माटोको ढिस्को खसेर एक घर पुर्यो

0
भक्तपुर, साउन २३ अविरल परेको वर्षाले भक्तपुरमा आएको बाढी र डुवानमा परेका पाँच जनालाई सकुशल उद्धार गरिएको छ भने ढिस्को खसेर एक घर पुरेको छ । मनोहरा खोलामा आएको बाढीले बगाएका एक जना, भक्तपुर राममन्दिरभित्र फसेका...

प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक फिर्ता गर्न एन प्याव्सन भक्तपुरको माग

0
भक्तपुर, साउन २३ नेसनल प्याव्सन (एन प्याव्सन) भक्तपुरले प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक समग्र देशको शिक्षा प्रणालीलाई नै ध्वस्त पार्ने नियतले आएको बताएको छ । एन प्याव्सन भक्तपुरको सोमवार बसेको आकस्मिक बैठकले उक्त विधेयक तत्काल...

निर्माण सम्पन्न नहुँदैं भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक

0
भक्तपुर, साउन २३ भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र सरोकारवालाहरुबीच समन्वय र सहकार्य हुन नसक्दा सडक ठाउँठाउँमा भत्किन थालेको...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ट्राफिक प्रहरीसहित २ जना घाईते

0
भक्तपुर, साउन २२ मध्यपुर थिमि–४, बागमती पेट्रोल पम्प नजिक अरनिको राजमार्गमा आइतवार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक ट्राफिक प्रहरी जवानसहित दुई जना घाईते भएका छन । नयाँ थिमीबाट राधेराधे तर्फ जाँदै गरेको प्रदेश १–०५–००१...

कोठा बस्नेसँगै सुतेका घरधनी मृत फेला

0
भक्तपुर, साउन २१ भक्तपुरको सूर्यविनायक नगरपालिका–६ चुनदेवी हाइटमा शनिवार कोठा भाडामा बस्नेसँगै सुतेका घरधनी मृत फेला परेका छन । आफ्नै साढे तीन तल्ले घरको भुईतलामा डेरा गरी बस्ने ५४ वर्षिय लालबहादुर तामाङसँग सँगै सुतेका घरधनी...

मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना

0
भक्तपुर, साउन २१ जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा रहेको १३९ बोरा मल समेत जफत गरिएको सहायक प्रमुख जिल्ला...

नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले भदौ १६ गते सम्मेलन गर्ने

0
भक्तपुर, साउन २१ नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन यही भदौ १६ गते हुने भएको छ । नगरसभापति निशान ढुंगेलको सभापतित्वमा शनिवार बसेको नगरसमितिको १८ औं बैठकले नगर सम्मेलन भदौ १६ गते गर्ने निर्णय गरेको हो...

MOST POPULAR