Saturday, November 8, 2025

भक्तपुरमा बन्दैछ तिहारको लागि पाला

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २१ नेपालीहरुको दोस्रो ठूलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषता मध्ये एक हो दिपावली अर्थात झिलिमिली बत्ति बाल्ने । पछिल्ला...

कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानी गर्न अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान

0
भक्तपुर, कार्तिक २० राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य...

सुपर ओभरमा नेपाललाई हराउँदैं ओमानले जित्यो उपाधि

0
भक्तपुर, कार्तिक २० रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ओमानले टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई...

महासमिति बैठकले कांग्रेसलाई नयाँ उचाईमा पुर्याउँछ–सहमहामन्त्री आङदम्बे

0
भक्तपुर, कार्तिक १९ नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले आगामी महासमिति बैठकले कांग्रेसलाई वैचारिकरुपमा नयाँ आयामका साथ उचाईमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र...

शहिदको उच्च सम्मान हुनुपर्छ – सांसद थापा

0
भक्तपुर, कार्तिक १९ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने शहिदलाई राज्य र आम नागरिकले उच्च सम्मान दिनुपर्ने...

जाजरकोट भूकम्प अपडेट–३६ जनाको मृत्यु, ४६ जना घाइते

0
भक्तपुर, कार्तिक १८ जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राती गएकोभूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार...

कार्तिक २३ देखी २५ गतेसम्म नगरकोटमा सडक महोत्सव हुने

0
भक्तपुर, कार्तिक १७ पर्यटकीय नगरी नगरकोटमा यही कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सडक महोत्सव–२०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२...

राष्ट्रपति कोरीयाली कृषि मन्त्रीबीच भेटवार्ता–नेपालको कृषिमा आधुनिकिकरणका लागि आग्रह

0
भक्तपुर, कार्तिक १६ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशा कै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरीयाली सरकारलाई आग्रह...

छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु

0
भक्तपुर, कार्तिक १५ भक्तपुरको भत्केपाटीमा घरको छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० भत्केपाटीमा आफ्नै साढे २ तल्ले पक्की घरको...

सबै हिमाल आरोहणका लागि खुला राष्ट्रपति पौडेलको सुझाव

0
भक्तपुर, कार्तिक १५ राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका सबै हिमाल आरोहणका लागि खुला गर्नुपर्ने बताउनुभएको छ । पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उहाँले...

MOST POPULAR