भक्तपुर नगरव्यापी विद्यालयस्तरिय खेलकुदमा तेक्वाण्डोको प्रतिष्पर्धा सम्पन्न
भक्तपुर, मंसिर २१
भक्तपुर नगरव्यापी विद्यालयस्तरी खेलकुद प्रतियोगिताअन्तर्गत टेक्वाण्डो खेलतर्फ २५ किलो मुनि पुरुषमा बागीश्वरी माविका डिकेन लवजू प्रथम, पारागन विद्यालयका सृमन रोकाया द्वितीय र ख्वप्रिङ एकेडेमीका सुनिट कुसी र डेमोस एकेडेमीका सोभराज तामाङ तृतीय...
इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकप खेल्ने
भक्तपुर, मंसिर ११
फिफा विश्वकप २०२२ कतारमा युरोपियन च्याम्पियन इटाली र पोचुर्गल मध्ये एकको मात्र सहभागिता रहने भएको छ । युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेपछि यी दुई फुटबलका महारथी मध्ये एकले...
नेपाललाई मलेसियाको ९३ रनको लक्ष्य
भक्तपुर, मंसिर १०
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत दुवईमा जारी खेलमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा जारी खेलमा पहिले व्याटिङ गर्दै मलेसियाले ९२ रन बनाए...
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा – कुवेतमाथि नेपालको शानदार जित
भक्तपुर, मंसिर ९
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । युएईको दुवईस्थित आइसीसी एकेडेमीको मैदानमा बिहिवार बिहान सम्पन्न खेलमा नेपालले कुवेतमाथि ९९ बल बाँकी छँदै ९ विकेटको शानदार...
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य
भक्तपुर, मंसिर ९
आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई जितको लागि २८ रनको लक्ष्य पाएको छ । आइसीसी एकेडेमी दुबईमा जारी खेलमा टस जितेर पहिला व्याटिङ गरेको कुवेत २७ रनमा अलआउट भएपछि नेपालले...
नेपाल संवतले राष्ट्रिय एकतालाई मजबुद बनाएको छ – प्रधानमन्त्री देउवा
भक्तपुर, कार्तिक १९
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवतले विविधतायुक्त नेपाली समाजमा आपसी एकता र भाइचाराको सन्देश दिएको बताउनुभएको छ । नेपाल संवत ११४२ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुर...
एएफसी यू–२३ एसियन कप छनोट – नेपाल अंकका साथै गोलविहिन हुँदै बाहिरियो
भक्तपुर, कार्तिक १४
नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा तेस्रो हारसँगै अंक र गोल विहिन हुँदैं प्रतियोगिताबाट बाहिरिएको छ । ताजिकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाल समूहको ३ खेलमा...
साफ च्याम्पियनसिप २०२१ – किर्तिमानी ८ औं पटक भारतलाई उपाधि, नेपाल उपविजेतामा सिमित
भक्तपुर, असोज ३१
पहिलो हाप गोलरहित बराबरीमा सकिएको साफ च्याम्पियनसिपको फाइनलको दोस्रो हापमा ३ गोल खाएपछि पहिलो पटक च्याम्पियन बन्ने नेपालको सपना फेरी एकपटक टुहिएको छ । माल्दिभ्सको राजधानी मालेमा शनिवार राती भएको साफ च्याम्पियनसिपको...
दोस्रो हाफको सुरुवातमै भारतलाई २–० को अग्रता
भक्तपुर, असोज ३०
साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनलमा दोस्रो हापको सुरुवातमै भारतले २ गोलको अग्रता बनाएको छ । पहिलो हाप गोलसहित बराबरीमा सकिएको खेलमा ४८ औं मिनेटमा भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता बनाएको...
साफ च्याम्पियनसिप – फाइनलको पहिलो हाफ गोलरहित बराबरी
भक्तपुर, असोज ३०
भारी वर्षाका बीच माल्दिभ्सको राजधानी मालेमा जारी साफ च्याम्पियनसिप २०२१ को फाइनलको पहिलो हाप गोलरहित बराबरीमा टुंगिएको छ । माल्दिभ्स राष्ट्रिय रंगशालामा जारी फाइनलमा नेपाल र भारत दुवैले गोलका केही अवसर बुने...