नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाईयो, भारतलाई नयाँ लक्ष्य १४५ रन
भक्तपुर, भदौ १८
एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाएको छ । वर्षाले खेल प्रभावित भएपछि ओभर घटाएको हो । ओभरसँगै...
बक्सिङका प्रकृती र शेरपलाई ब्राजिलमा कास्य
भक्तपुर, भदौ ६
ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड– २०२३’ नेपालले बक्सिङबाट दुई कास्य पदक जितेको छ । रियो डि जेनेरियोको ओलम्पिक...
स्पेनले जित्यो महिला फिफा विश्वकपको उपाधि
भक्तपुर, भदौ ३
महिला फिफा विश्वकपको उपाधि स्पेनले जितेको छ । अष्ट्रेलियाको सिडनीस्थित स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन...
क्रिकेट संघ भक्तपुर अध्यक्षमा पाण्डे विजयी
भक्तपुर, साउन ३०
भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा नेपालका पूर्वअलराउन्डर मनिष राज पाण्डे निर्वाचित भएका छन् । संघको सोमवार सम्पन्न निर्वाचनमा पाण्डे अध्यक्षका अर्का प्रत्यासी...
एसिया कपको लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा
भक्तपुर, साउन २९
बहुप्रतिक्षित एसीसी एसिया कप एकदिवसीय प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार १७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित...
पाँचौँ धनलक्ष्मी स्मृति स्क्वासमा अरहान्त र कृष्णालाई उपाधि
भक्तपुर, साउन २८
सर्वाधिक पुरस्कार राशीको पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि नेपालका नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापाले जितेका छन...
किङ्स कपका लागि ४ खेलाडी छनोट
भक्तपुर, साउन २५
नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ । सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका...
नवौं राष्ट्रिय खेलकुदको खर्च १० महिनापछि सार्वजनिक, करिव ५४ करोड खर्च
भक्तपुर, साउन २५
राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशको पोखरालगायत विभिन्न ८ जिल्लामा गत वर्षको असोज–कार्तिकमा भएको नवौं राष्ट्रिय खेलकुद–२०७९ को खर्च विवरण बुधवार सार्वजनिक गरेको...
मच्छिन्द्र एएफसीको दोस्रो चरण प्रवेश, पारो ३–२ ले पराजित
भक्तपुर, साउन २३
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै नेपाली फुटबल क्लव मच्छिन्द्र एफसीले भुटानी क्लव पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।...
हाङझाव एसियाडमा नेपालबाट २ सय ३४ खेलाडी सहभागी हुने
भक्तपुर, साउन १२
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय...










