सविता र किशोर सम्मानित
भक्तपुर, मंसिर २
एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती...
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
भक्तपुर, मंसिर १
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश...
सुपर ओभरमा नेपाललाई हराउँदैं ओमानले जित्यो उपाधि
भक्तपुर, कार्तिक २०
रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ओमानले टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई...
मेसीलाई किर्तिमानी आठौं पटक बालोन डी’अर अवार्ड
भक्तपुर, कार्तिक १४
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आठौं पटक बालोन डी’अर अवार्ड जितेको छ । मेसीले यसवर्षको बालोन डी’अर अवार्ड जितेसँगै किर्तिमानी आठौं पटक...
टी–२० विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, सिंगापुर ८ विकेटले पराजित
भक्तपुर, कार्तिक १३
नेपाली घरेलु भुमीमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उपाधि दावेदार नेपालले त्रिवि मैदानमा सोमवार सिंगापुरलाई ८...
चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई
भक्तपुर, असोज २९
चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले जितेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा सम्पन्न प्रतियोगितामा लुभुले १० स्वर्ण २ रजत...
नेपाललाई कबड्डीमा पायो ऐतिहासिक कांस्य
भक्तपुर, असोज २०
चीनको हाङझावमा जारी १९ औं एसियाडमा नेपालले महिला कबड्डीमा शनिवार ऐतिहासिक कांस्य पदक जितेको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार पदक...
एसियाली खेलकुदको करातेमा एरिकालाई ऐतिहासिक रजत पदक
भक्तपुर, असोज २०
नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले...
एकदिवसीय पुरुष विश्वकप क्रिकेट आजबाट भारतमा शुरु
भक्तपुर, असोज १८
आईसीसी एकदिवसीय पुरुष विश्वकप क्रिकेटको १३औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारत आईपुगेका छन्...
एसियाली खेलकुदको महिला कवड्डीमा पदक पक्का
भक्तपुर, असोज १८
हाङझावमा जारी १९ औं एसियाडको महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ । महिला कबड्डीको समूह ‘बी’ को अन्तिम खेलमा बुधवार इरानले...









