Sunday, May 19, 2024

राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता, गोदावरी १ र भक्तपुर २ महिला टिम इभेन्टको फाइनलमा

0
भक्तपुर, भाद्र २१ गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलवार शुरु...

राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित

0
काठमाडौं, भदौ १८ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन...

फ्रान्समा सम्पन्न ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो भइन

0
भक्तपुर, भाद्र ११ नेपालकी सुनमाया बुढा फ्रान्समा सम्पन्न यूटीएमबी सय किलोमिटर रेसमा दा्स्रो भएकी छिन । द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएकी सुनमाया निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो...

नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ डे मनायो

0
भक्तपुर, भाद्र ११ नेपाल बक्सिङ संघले बक्सिङ खेलको विकास र बिस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शनिवार अन्तराष्ट्रिय बक्सिङ डे मनाएको छ । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल...

साग स्वर्णधारी सन्तोषीसहितका खेलाडी सम्मानित

0
भक्तपुर, भाद्र ११ नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छिन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं...

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय महिला टोलीको घोषणा

0
भक्तपुर, भाद्र ११ काठमाण्डौंको दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिप महिला फुटबलका लागि शनिवार २३ सदस्यीय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ...

सरावाक बोर्नियो कप तेक्वान्दोमा नेपालका पारस उत्कृष्ट

0
भक्तपुर, भाद्र ७ नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य...

लैनचौर टिम च्याम्पियन

0
भक्तपुर, भदौ ५ लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको...

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधी

0
भक्तपुर, असार २७ लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधी जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले १४५० अंकका साथ उपाधी जितेका हुन भने...

खराब ब्याटिङसँगै नेपाल क्यानडासँग ८३ रनले पराजित

0
भक्तपुर, असार २३ खराब ब्याटिङसँगै नेपालले क्यानडासँगको एकदिवसिय मैत्रीपूर्ण सिरिज ०–१ ले गुमाउन पुगेको छ । पहिलो अभ्यास खेल वर्षाले स्थगित भएपछि नेपाली समयअनुसार बिहिवार बिहान क्यानाडामा सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोली क्यानाडासँग ८३...

MOST POPULAR