कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रशासनको थप आदेश ( आदेशको पूर्ण विवरणसहित)
भक्तपुर, माघ ४
कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (मंगलवार) राती १२ बजेदेखी लागु हुनेगरी थप आदेश जारी गरेको छ ।...
भक्तपुर युनाईटेड बन्यो भक्तपुर जिल्ला लिग च्याम्पियन
भक्तपुर, माघ ४
भक्तपुर युनाईटेड एफसी भक्तपुर जिल्ला लिग फुटबलको च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा मंगलवार...
लेवनडोस्की फिफा वर्ष खेलाडी
भक्तपुर, माघ ४
जर्मन फुटबल क्लव बायर्न म्युनिक स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको उपाधी जितेका छन । स्वीट्जरल्यान्डको जुरिचमा सम्पन्न अवार्ड...
भक्तपुर लिगको फाइनल आज, उपाधीका लागि लोकन्थली र भक्तपुर युनाईटेड भिड्दै
भक्तपुर, माघ ४
भक्तपुर जिल्ला लिग फुटबलको फाइनल आज (मंगलवार) हुँदैंछ । फाइनलमा उपाधीका लागि लोकन्थली एफसी र भक्तपुर युनाईटेड एफसी प्रतिष्पर्धा गर्दैछन ।
लोकन्थलीले आइतवार...
पुख्र्यौली पेशा संरक्षणमा जुटे मानन्धर युवा
लक्ष्मी गारु, भक्तपुर, माघ ४
नेवारी संस्कृतिमा पेशा व्यवसाय अनुसार थर राख्ने र जातिय पहिचान दिने परम्परा एवम् ईतिहास रहेको पाईन्छ । यही अनुसार विभिन्न...
भक्तपुर नगरभित्र नवदुर्गा देवगणको ङालाकेगु जात्रा शुरु
भक्तपुर, माघ ३
भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृति महत्व बोकेको नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने ) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि शुरु भएको छ । माघे...
माटोका भाँडा फुटाई छ्याला पुन्ही मनाए
भक्तपुर, माघ ३
पौष शुक्ल पूर्णिमाको अवसरमा सोमवार नेवार समुदायले छ्याला पुन्ही मनाएका छन । नेवार समुदायले बिहानै चोक चोकमा घरमा भएका पुराना काम नलाग्ने...
बालकोट चोकमा शुभ बिहानी पोलिक्लिनिकको सेवा शुरु
भक्तपुर, माघ ३
सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट चोकमा सुविधासम्पन्न शुभ बिहानी पोलिक्लिनिक एण्ड फार्मेसी सञ्चालनमा आएको छ । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित बिहानी वचत...
लोकन्थली एफसी फाइनलमा प्रवेश
भक्तपुर, माघ २
लोकन्थली फुटबल क्लव भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भक्तपुर जिल्ला फुटबल संघको आयोजनामा सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको...
छटबाट खसेर युवकको मृत्यु
भक्तपुर, माघ २
भक्तपुरको मध्यपुर थिमि वडा नं. १ लोहकिल्थली मनोहरास्थित आँखा अस्पताल नजिक ३ तले घरको छटबाट खसेर आइतवार एक युवकको मृत्यु भएको छ...