ललितपुर महानगरमा चिरिबाबुलाई दोब्बर अग्रता
ललितपुर, जेठ २
ललितपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको दोब्बर अग्रता बनाएका छन् । पछिल्लो मतगणनामा महर्जनले ३३६२ मत प्राप्त गर्दा नेकपा...
एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानल विजयी
भक्तपुर, जेठ २
नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीको गृह वडा सूर्यविनायक नगरपालिका वडा २ बालकोटमा प्यानलै नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन ।...
मध्यपुर थिमि ३ मा कांग्रेस विजयी, नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ अग्रता बढाउँदैं
भक्तपुर, जेठ १
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनाको...
भक्तपुर नगरपालिका २ मा नेमकिपाको प्यानल निर्वाचित
भक्तपुर, जेठ १
भक्तपुर नगरपालिकामा–२ मा नेमकिपाको प्यानलनै जीत भएको छ । गत बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार भक्तपुरको वडा नं. २...
बुद्ध जयन्तीमा नगर परिक्रमा गराइने भगवान बुद्धकाे प्रतिमा आयाेजक संस्था सुरश्चन्द्र महाविहारमा पुर्याइयाे (फाेटाे...
सप्ताहब्यापीरूपमा विभिन्न कार्यक्रम गरी २५६६ औं बुद्ध जयन्ती मनाइरहेकाे ललितपुर, न्हायकंबही स्थित सुरश्चन्द्र महाविहारमा आज विहान भगवान बुद्धकाे प्रतिमालाइ बाजागाजा सहित श्रद्धालु भक्तजनहरूका साथ...
मध्यपुर थिमि २ मा कांग्रेसका श्रेष्ठ विजयी, प्रमुखमा कांग्रेसको अग्रता कायम
भक्तपुर, जेठ १
मध्यपुर थिमि नगरपालिका वडा नं २ को वडाअध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ ९ सय ८८ मत प्राप्त...
मध्यपुर थिमि १ मा कांग्रेसका डंगोल विजयी
भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका कृष्णकुमार प्याथलाई पछि पार्दै...
मध्यपुर थिमिमा कांग्रेसले अग्रता बढाउँदैं
भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको...
मध्यपुर थिमिमा कांग्रेसको अग्रता
भक्तपुर, बैशाख ३१
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय निर्वाचन अन्तर्गत शुक्रवार सम्पन्न मतदानको गएराती शुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसले...
मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्दै
भक्तपुर, बैशाख ३०
मध्यपुर थिमिमा मतगणनाका लागि सर्वदलिय बैठक बस्ने तयारी भइरहेको छ । मतदान स्थलबाट ल्याईएका मतपेटिकाहरुको मुचुल्का गर्ने कार्य भइरहेको बताउँदैं सहायक निर्वाचन...