मध्यपुर थिमि नगरपालिकाको बजेट सवसम्मतले पारित
भक्तपुर, असार २१
मध्यपुर थिमि नगरपालिकाको सोमवार बसेको छैंटौ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकले...
विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक
भक्तपुर, असार १९
नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । विज्ञापन...
बागमती प्रदेश भलिबलमा पुलिस च्याम्पियन
भक्तपुर, असार १९
नेपाल पुलिस क्लब प्रथम बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित ईन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा...
महिला साफ च्याम्पियनसिप नेपालमा हुने
भक्तपुर, असार १९
दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को शनिवार बंगलादेशको ढाकामा सम्पन्न बैठकले...
महामन्त्री शर्मा र भक्तपुर सभापति थापा अमेरिका प्रस्थान
भक्तपुर, असार १८
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति दुर्लभ थापासहितको टोली अमेरिका प्रस्थान गर्नुभएको छ । थापा गैरआवासीय नेपाली...
उपत्यकाब्यापी बृहत चित्रकलामा ६१५ विद्यार्थी सहभागी
भक्तपुर, असार १८
युथ कर्नर क्लव काठमाडौंको आयोजनामा तेस्रो विद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट...
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु
भक्तपुर, असार १६
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता बिहिवारदेखी शुरु भएको छ । लिबाली कभर्ड हलमा आयोजित कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले खेलकुद...
ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो
भक्तपुर, असार १६
भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन...
ठूलो पानी गौथलीले मनोहरामा बच्चा कोरल्यो
भक्तपुर, असार १६
गतवर्ष मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशी टप्पुमा भेटिएको लोपोन्मुख चरा ठूलो पानी गौथलीले यसवर्ष बच्चा कोरलेका छन । वन्यजन्तु फोटोग्राफर...
मनोहरा क्षेत्रमा भद्राई प्रजातिको तराईको रैथाने चरा ‘चित्रक’ देखियो
भक्तपुर, असार १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा मिनि कोशीतप्पुमा भद्राई चराको प्रजाति ‘चित्रक’ देखा परेको छ । विगत ६ वर्षदेखि मनोहरा र काठमाण्डौं...