अर्जेन्टिनालाई २ गोलको अग्रता
भक्तपुर, पौष ३
विश्वकप फुटबलको फाइनलमा पहिलो हापको ३६ औं मिनेटमा अर्जेन्टिनाले २–० ले अग्रता लिएको छ । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप...
वनएक्स बेटमार्फत विश्वकपमा सट्टाबाजी गरेको आरोपमा भक्तपुरका दुई युवक पक्राउ
भक्तपुर, पौष ३
कतारमा जारी फिफा विश्वकप फुटबलका खेलहरुमा बेटिङ एप्लीकेशन वनएक्स बेट प्रयोग गरी अनलाइनमार्फत सट्टाबाजी लगाउन संलग्न भएको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान...
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान
भक्तपुर, पौष ३
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको जनाउँदैं राष्ट्रपति...
विश्वकप फुटबलमा तेस्रो भयो क्रोएसिया
भक्तपुर, पौष ३
क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो भएको छ । खलिफा रंगशालामा शनिवार राती सम्पन्न खेलमा क्रोएसिया मोरक्कोलाई २–१ गोल अन्तरले...
फिफा क्लब विश्वकप फुटबलमा ३२ टोली
भक्तपुर, पौष २
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नयाँ प्रतियोगिता फिफा विश्वकप क्लव फुटबल प्रतियोगिताको घोषणा गरेको छ । एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको...
सातदोबाटोको हिटिङ पौडी पोखरी सञ्चालनमा
भक्तपुर, पौष २
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शनिबारदेखि सञ्चालनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल...
नेपालकी शिभाली गल्स च्याम्पियन
काठमाडौं, पौष २
नेपालकी शिभाली गुरुङ २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्सको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित टेनिस...
गान्धी आदर्श माविको टोलीद्धारा वागीश्वरी मावि र कलेजको अवलोकन
भक्तपुर, पौष २
काठमाण्डौंको गान्धी आदर्श माध्यामिक विद्यालयको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको वागीश्वरी माध्यमिक विद्यालय र वागीश्वरी कलेजको अवलोकन भ्रमण गरेको छ । वागेश्वरी मावि र...
प्रदेश सरकारको आवश्यकता छैन – अध्यक्ष बिजुक्छें
भक्तपुर, पौष २
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रदेश सरकारको आवश्यकता नरहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको उपलक्ष्यमा शनिवार...
माधवी गुरुमाँको अन्त्येष्टि बौद्ध परम्परा अनुसार शंखमुल घाटमा सम्पन्न
सुनीता तुलाधर, ललितपुर, पौष २ ।
बुद्ध धर्मको पुर्नउत्थानको लागि अतुलनिय योगदान दिदैं आउनु भएका नेपालकै ज्येष्ठ बौद्ध अनागरिका माधवी गुरुमाँको अन्त्येष्टि बौद्ध परम्परा अनुसार...