‘हनी ट्रयाप’मा पारेर ठगी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, साउन ३१
‘हनी ट्रयाप’ (मायाजालमा पारेर ठगी गर्ने धन्दा)मा पारेर ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको...
मनोहरा प्लानिङस्थित विजय पार्टी प्यालेसमा आगलागी
भक्तपुर, साउन ३१
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थली मनोहरा प्लानिङको विजय पार्टी प्यालेसमा मंगलवार राती आगलागी भएको छ । स्थानीय ज्ञानु केसीले सञ्चालन गरेको सो...
अन्ततः ७१ औं दिनमा रुखबाट झिकियो ‘क्याम्पस प्रमुखको कुर्सी र नेमप्लेट’
भक्तपुर, साउन ३१
रुखमा झुण्ड्याएको भक्तपुर बहुमुखी क्याम्पसको कुर्सी र नेमप्लेट अन्ततः ७१ औं दिन झिकिएको छ । क्याम्पस प्रमुख नियुक्ति विवादमा नेपाल विद्यार्थी संघ...
क्रिकेट संघ भक्तपुर अध्यक्षमा पाण्डे विजयी
भक्तपुर, साउन ३०
भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा नेपालका पूर्वअलराउन्डर मनिष राज पाण्डे निर्वाचित भएका छन् । संघको सोमवार सम्पन्न निर्वाचनमा पाण्डे अध्यक्षका अर्का प्रत्यासी...
मध्यपुर थिमि नगरभित्रका विद्यालय थप ३ दिन बन्द हुने
भक्तपुर, साउन ३०
मध्यपुर थिमि नगरपालिकाभित्रका नीजि तथा सामूदायिक विद्यालय थप तीन दिन बन्द हुने भएको छ । आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा...
वैवाहिक ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना दोषी ठहर, १५ महिना १५ दिन कैद...
भक्तपुर, साउन २९्
भक्तपुर जिल्ला अदालतले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा एक महिलालाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति...
एसिया कपको लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा
भक्तपुर, साउन २९
बहुप्रतिक्षित एसीसी एसिया कप एकदिवसीय प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार १७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित...
भक्तपुर नगरमा जनैपुर्णिमा भाद्र १३ र गाईजात्रा १४ गते मनाईने
भक्तपुर साउन २९
भक्तपुरमा गुन्हुँपुन्ही (जनैपुर्णिमा) भाद्र १३ गते र सापारु (गाईजात्रा) भाद्र १४ गते मनाउने भएको छ । यसवर्ष जनैपुर्णिमा र गाईजात्रा एकै दिन...
साउनको अन्तिम सोमवार डोलेश्वरमा भक्तजनको ठूलो भिड
भक्तपुर, साउन २९
यसवर्षको साउनको अन्तिम सोमवार आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको ठूलो भिड लागेको छ । बिहान ४ बजेदेखी नै शिवजीको दर्शनका...
९३ वर्षिया असक्तलाई घरमै नागरिकता प्रदान
भक्तपुर, साउन २९
जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षिया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठघर निवासी...