राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा पार्किङ निषेध
भक्तपुर, भदौ २६
मध्यपुर थिमि राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा आज मंगलवारदेखी पार्किङ निषेध गरिएको छ । पछिल्लो समय व्यस्त व्यापारिक क्षेत्रको रुपमा विकास भएको...
नेम्वाङको निधनले स्तब्ध भएँ–राष्ट्रपति पौडेल
भक्तपुर, भदौ २६
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । नेकपा एमाले उपाध्यक्ष समेत रहनु भएका नेम्वाङको...
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
भक्तपुर, भदौ २६
नेकपा एमालेका उपाध्यक्ष एवम् संसदिय दलका उपनेता सुवास नेम्वाङको गएराती निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण...
कविता प्रतियोगितामा जेनिशा प्रथम
भक्तपुर, भदौ २६
मध्यपुर थिमि नगरस्तरीय विद्यालयव्यापी कविता प्रतियोगितामा भक्तपुर ईङ्गलिस स्कुलकी छात्रा जेनिशा जोशी प्रथम हुनुभएको छ । भक्तपुर बुढ्यौली साहित्यिक समाज भक्तपुरले सोमवार...
विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्छ – सांसद थापा
भक्तपुर, भदौ २३
सांसद दुर्लभ थापाले विकास निर्माणमा सबै राजनीतिक दल र जनप्रतिनिधिहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको शनिवार...
सूर्यविनायक आदर्शचोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
भक्तपुर, भदौ २३
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित भक्तपुर फ्युल सेन्टर अगाडि शुक्रवार राती भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई...
गुनासो नआउने गरी कार्यसम्पादन गर्ने भक्तपुरका सरकारी कार्यालय प्रमुखहरुको अठोट
भक्तपुर, भदौ २२
भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरुले जनताको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने अठोट लिएका छन । निजामती कर्मचारी दिवस २०८० को अवसरमा जिल्ला प्रशासन...
युसेप नेपालको स्तरोन्नती गर्नुपर्नेमा भक्तपुरका सांसदहरुको जोड
भक्तपुर, भदौ २२
भक्तपुरबाट प्रतिनिधिसभा र बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने सांसदहरुले मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित ‘न्युनतम सुविधा विहिन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम’ (युसेप) नेपाल र...
मध्यपुर थिमिको परम्परागत पेशाको संरक्षणका लागि प्रदेश सरकारले सहयोग गर्ने
भक्तपुर, भदौ २२
परम्परागत पेशा र घरेलु उद्योगहरुको संरक्षण र प्रवद्र्धनको लागि मध्यपुर थिमि नगरपालिकाको आमन्त्रणमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण...
मध्यपुर थिमिमा बृहत श्री कृष्ण पुजा र परिक्रमा
भक्तपुर, भाद्र २१
कृष्ण जन्माष्टमीको अवसरमा बिहिवार मध्यपुर थिमिमा बृहत श्री कृष्ण पुजा र परिक्रमा गरिएको छ । मध्यपुर थिमि ४, दथुटोलस्थित श्री कृष्ण भजन...










