नयाँ नगर निर्माण गर्न प्राधिकरणले रोक्का राखेको जग्गा फुकुवा गर्न उपत्यकाका पाँच नगरप्रमुखको माग
भक्तपुर, असोज १८
काठमाण्डौं र भक्तपुरका पाँच वटा नगरपालिकाका प्रमुखहरुले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै नयाँ नगर निर्माण एवम् विकास गर्न भनी रोक्का राखेको जग्गा...
क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धिका लागि भक्तपुरमा प्रभातफेरी
भक्तपुर, असोज १६
क्यान्सर सम्बन्धी सचेतना अभिबृद्धि गर्न मंगलवार भक्तपुरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । यही असोज २० गते हुन गइरहेको क्यान्सर सचेतना महोत्सव...
पुलुकिसी जात्रासँगै भक्तपुरमा यसवर्षको ईन्द्रजात्रा सम्पन्न
भक्तपुर, असोज १६
ईन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाईएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु भएको...
नवजात शिशु मृत फेला
भक्तपुर, असोज १६
भक्तपुरको हनुमन्ते खोला किनारमा नवजात शिशुको शव फेला परेको छ । भक्तपुर नगरपालिका–१, सृजनानगरस्थित यातायात व्यवस्था विभाग पछाडी हनुमन्ते खोला किनारमा सालनालसहितको...
लम्पी स्किन पिडित किसानलाई सूर्यविनायक नगरपालिकाको राहत वितरण
भक्तपुर, असोज १५
सूर्यविनायक नगरपालिकाले लम्पी स्किन रोगबाट पिडित किसानहरुलाई सोमवार राहत वितरण गरेको छ । नगरपालिकाले लम्पी स्किनका कारण गाईभैसी गुमाएका किसानहरुलाई राहत वितरण...
ज्येष्ठ नागरिक समाजको पुँजी हो – मन्त्रीपरिषद्का पुर्व अध्यक्ष रेग्मी
भक्तपुर, असोज १५
मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवम् पुर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले ज्येष्ठ नागरिक समाजको पुँजी भएको बताउनुभएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मध्यपुर...
मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई इन्कार गर्न सकिँदैन–राष्ट्रपति पौडेल
भक्तपुर, असोज १४
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पार्नुभएको...
फर्पिङमा पहिलो पटक ट्राफिक सचेतना र्याली
भक्तपुर, असोज १४
ट्राफिक सप्ताहको अवसरमा काठमाण्डौंको फर्पिङमा आइतवार ट्राफिक सचेतना ¥याली आयोजना गरिएको छ । ट्राफिक प्रहरी प्रभाग फर्किङले आयोजना गरेको उक्त ¥याली फर्किङ...
ट्राफिक सप्ताहमा भक्तपुरमा पदयात्रा
भक्तपुर, असोज १४
साताव्यापी ट्राफिक सप्ताह आइतवारबाट शुरु भएको छ । ट्राफिक नियम सम्बन्धी जनचेतना अभिबृद्धि गरी बढ्दो सवारी र्दुघटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह...
मध्यपुर थिमिको सम्पदा चिनाउन र मुटुसम्बन्धी जनचेतना जगाउन लायन्सको पदयात्रा
भक्तपुर, असोज १३
विश्व मुटु दिवसको अवसरमा शनिवार पाँच वटा लायन्स क्लवको संयुक्त आयोजनामा मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०८० आयोजना गरिएको छ । ‘मुटुको प्रयोग गर्नुहोस्,...










