सुन गायव गरेको भन्दै अपहरण गर्ने दुई जना पक्राउ
भक्तपुर, बैशाख १८
कतारबाट काठमाण्डौँमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही...
चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक
भक्तपुर, बैशाख १७
चाँगुनारायण नगरपालिकाले सोमवार वायु गुणस्तर व्यवस्थापन कार्य योजना २०८० सार्वजनिक गरेको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमु्ख जीवन खत्रीले सो कार्य योजना...
गाईको बाच्छो काटेको अभियोगमा ३ जना पक्राउ
भक्तपुर, बैशाख १७
भक्तपुरमा गाईको बाच्छो काटेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित एचएम ईंटाभट्टामा काम गर्ने...
माझखण्ड बुद्ध विहारमा अल्पकालिन श्रामणेरका साथै १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु
न्यूजअफ, ललितपुर, बैशाख १६ गते ।
माझखण्ड बुद्ध विहारमा १० दिने सतिपट्ठान विपस्सना ध्यान शिविर आजदेखि शुरु भएको छ । विश्व शान्ति विहार र माझखण्ड...
मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्छ – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, बैशाख १६
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मिडियाले निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासंघ काठमाण्डौं उपत्यका प्रदेश...
देशकै अब्बल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, जहाँ दैनिक ९ सयले उपचार गराउँछन
भक्तपुर, बैशाख १५
सेवाकालिन प्रारम्भिक चरणमा यसको नाम थियो, क्योङही नेपाल हेल्थ सेन्टर । वि. सं. २०६६ सालमा कोरिया नेपाल मैत्री अस्पताल गठन आदेश जारी...
घरको छटबाट खसेर मृत्यु
भक्तपुर, बैशाख १५
भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा गत बिहिवार साझँ चार तल्ले घरको छटबाट खस्दा एक जनाको मृत्यु भएको छ । स्थानीय ३९ वर्षिय सुवर्ण...
आ.ब २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमा सम्बन्धमा चाँगुका गैसससँग छलफल
भक्तपुर, बैशाख १५
चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा योजना तर्जूमाको पूर्व सन्ध्यामा नगरपालिकालाई कार्य क्षेत्र बनाई कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिरहेका...
डलर देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, बैशाख १३
अमेरिकी मुद्रा डलर देखाई टगी गरेको अभियोगमा भक्तपुर प्रहरीले आज (बिहिवार) दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२...
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता
भक्तपुर, बैशाख १३
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच अस्पतालको मेडिकल उपकरण मर्मत सम्भारको सम्बन्धमा बिहिवार सम्झौता भएको...