Wednesday, November 27, 2024

एसईईको नतिजा प्रकाशन, कक्षा १२ को परीक्षा स्थगित

0
भक्तपुर, साउन २३ राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७७ को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलको अध्यक्षमा बोर्डको कार्यालय सानोथिमिमा बसेको बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको...

विवादले परम्परा विथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा

0
लक्ष्मी गारु, भक्तपुर, साउन २३ भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनौटमा विवाद भएपछि शुक्रवार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा विथोलिएपछि यसवर्षको जात्रा सञ्चालन हुने...

बौद्ध धर्मग्रन्थ देखाएर ठगी गर्ने दुई जना पक्राउ

0
भक्तपुर, साउन २२ महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बौद्ध धर्मको प्राचीन पुरातात्विक महत्वको धर्मग्रन्थ देखाएर ठगी गरेको अभियोगमा बिहिवार काठमाण्डौंको गोकर्णेश्वर–८ आरुवारीबाट दुई जनालाई पक्राउ गरेको छ । धर्मग्रन्थ देखाएर ठगी गर्ने समूहको खोजतलास गर्ने क्रममा...

चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ दहन गरे

0
लक्ष्मी गारु, भक्तपुर, साउन २२ साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा भक्तपुरका नेवार समुदायले गथामंगःको दहन गरेका छन । दिनभरी चोकचोकमा ठड्याएर राखेको गथामंगःलाई साँझ बाजागाजासहित विभिन्न श्लोक गाउँदैं दोबाटो, छ्वासः, चौबाटो र नदि किनारमा लगेर...

नेवार समूदाय गठेंमंगाः च¥हे पर्व मनाउँदैं

0
लक्ष्मी गारु, भक्तपुर, साउन २२ साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समूदायले घर शान्तिको कामना गर्दै गठेंमंगाः च¥हे अर्थात घण्टाकर्ण पर्व मनाईंदैछ । नेवार समूदायले हर्षोल्लासका साथ मनाउने गठेंमंगाः च¥हे पर्व नेवारहरुको मौलिक पर्व...

भक्तपुरका पत्रकारहरुले कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाए

0
भक्तपुर, साउन २१ भक्तपुरका पत्रकारहरुले आज (बिहिवार) कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन । गत असार १० गते पहिलो मात्रा लगाएका पत्रकारहरुले आज दोस्रो मात्रा लगाएका हुन । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको...

सुन जस्तो देखिने धातुसहित तीन भारतिय नागरिक पक्राउ

0
भक्तपुर, साउन २० महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले सुन जस्तो देखिने धातु १ किलो ८६६ ग्रामसहित तीन जनालाई भारतिय नागरिकलाई काठमाण्डौं महानगरपालिका ९ सिनामंगलस्थित मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट बुधवार पक्राउ गरेको...

टिपरमा करेन्ट लाग्दा सहचालकको मृत्यु

0
भक्तपुर, साउन २० भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित मोर्डन कलेज नजिक मंगलवार राती टिपरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक महोत्तरीको बर्दिवासका २२ वर्षिय विशाल तामाङ हुन । दोलखाको गौरीशंकर गाउँपालिका–२...

बागमति प्रदेशको पर्यटन विकासका सम्बन्धी विधेयकबारे छलफल

0
भक्तपुर, साउन २० बागमति प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले बुधवार काठमाण्डौं उपत्यकाका प्रमुख तथा उपप्रमुखहरुस ‘प्रदेश पर्यटन विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’बारे छलफल गरेको छ । सो छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले...

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विविध कार्यक्रम हुने

0
भक्तपुर, साउन १९ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा परिषदले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । युवाहरुको मुद्दालाई स्थापित गर्न संयुक्त राष्ट्र संघले सन् १९९९ देखी हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको...

MOST POPULAR