कोरोनाको कारण बोडेको द्यो प्याखँ प्रदर्शन नहुने
भक्तपुर, भाद्र ४
मध्यपुर थिमि वडा नं. ८ र ९ बोडेमा गाईजात्राको भोलीपल्टदेखी शुरु हुने धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष प्रदर्शन नहुने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण...
सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्तावमा भक्तपुर नगरपालिकाद्वारा विरोध
भक्तपुर, भाद्र १
भक्तपुरको सल्लाघारीमा काठमाण्डौं उपत्यकाको पुर्वी नाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने काठमाण्डौं महानगरपालिकाको प्रस्ताव प्रति भक्तपुर नगरपालिकाले विरोध गरेको छ ।
भक्तपुर नगरपालिकाले काठमाण्डौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार...
मध्यपुर थिमिको निगुपुखुबाट ‘नेपाल मास्क कार्यक्रम’ शुरु
भक्तपुर, साउन ३२
कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि मध्यपुर थिमि नगरपालिका र कोभिड–१९ ¥यापिड टास्कफोर्स नेपालको संयोजनमा ‘नेपाल मास्क कार्यक्रम’को शुभारम्भ गरिएको छ । ‘मास्क लगाऔँ, एक अर्कालाई बचाऔँ’ भन्ने नाराका साथ मध्यपुर थिमिको निगुपुखु...
कम्बोडिया पठाउने बहानामा ठगी गरेको आरोपमा मोक्तान पक्राउ
भक्तपुर, साउन ३२
महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले कम्बोडिया पठाई दिन्छु भनी रकम ठगेको आरोपमा एक जनालाई आज (सोमवार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१, गोकुले घर भई हाल काठमाण्डौं तारकेश्वर नगरपालिका...
यार्सागुम्बा लुट्ने समूह पक्राउ
भक्तपुर, साउन ३१
हिमाली जडबुटी यार्सागुम्बा लुटपातमा संलग्न भएको आरोपमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले काठमाण्डौंको विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा घटनाका मुख्य योजनाकार बझाङ मष्ट गाउँपालिका–५ घर भई हाल भक्तपुर...
हार्डवेयरमा चोरी गर्ने दुईजना पक्राउ
भक्तपुर, साउन ३१
मध्यपुर थिमि–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा रहेको आकृति हार्डवेयरमा चोरी गरेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विरेन्द्रनगर नगरपालिका–३ घर भई हाल काठमाण्डौ कपन...
भक्तपुरमा गाईजात्रा पर्व औपचारिकतामा सीमित गरिने
भक्तपुर, साउन २९
यसवर्षको गुन्हीपुन्ही (जनैपूर्णिमा) र साँपारु (गाईजात्रा) पर्व सामान्य औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र सांस्कृतिक प्रदर्शनीहरु नगर्न भक्तपुर नगरपालिकाले सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।
कोभिड संक्रमणको बढ्दो उच्च जोखिमलाई ध्यानमा राख्दै...
भक्तपुरको क्वाठण्डौंस्थित सरस्वती फल्चा पुनःनिर्माण शुरु
भक्तपुर, साउन २९
वि. सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको भक्तपुर नगरपालिका १० क्वाठण्डौंस्थित सरस्वती फल्चा (पाटी)को पुनःनिर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाले २४ लाखको लागतमा सो फल्चा पुनःनिर्माण गर्न लागेको हो ।
स्थानीय...
घरघरमा नागको तस्विर टाँसेर नागपञ्चमी मनाईंदैं
भक्तपुर, साउन २९
श्रावण शुक्ल पञ्चमीको अवसरमा नागको पुजा गर्नुका साथै घरघरमा नागको पुजागरी मुलढोकामा नागको तस्विर टाँसेर मनाईंदै छ । घरको मुलढोकाम नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने...
नवदुर्गा देवगणको नकीं विवाद सहमतिमा समाधान, छेमा पुजा गरी जात्राको प्रक्रिया थाल्ने
लक्ष्मी गारु, भक्तपुर, साउन २७
भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र...