प्रविधिको बढ्दो प्रयोगले साइवर क्राइम र लागू औषध दुव्र्यसनीका घटना बृद्धि
भक्तपुर, माघ ५
बागमति प्रदेश युवा परिषदले बाबा वचत तथा ऋण सहकारी संस्था, मध्यपुर थिमिको महिला उपसमितिको सहकार्यमा बुधवार थिमिमा आयोजित साइबर अपराध तथा लागू औषध दुब्र्यसन सम्बन्धी सचेतना कार्यक्रममा सहभागीहरुले ईन्टरनेट र प्रविधिको बढ्दो...
भक्तपुरमा मास्क नलगाउने १५२ लाई कारवाही
भक्तपुर, माघ ५
भक्तपुरमा मास्क लगाउन अटेर गर्ने १५२ जनालाई बुधवार कारवाही स्वरुप जरिवाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको सुरक्षा निकायको टोलीले जिल्ला विभिन्न स्थानमा अनुगमन गरी मास्क नलगाउने सर्वसाधारण, सवारी...
जिल्ला प्रशासन कार्यालय भक्तपुरका अत्यावश्यक बाहेकका सेवा बन्द
भक्तपुर, माघ ५
जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रशासनका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि बुधवार एक सूचना जारी गर्दै माघ ६ गते बिहिवारदेखी लागु हुने गरी अत्यावश्यक बाहेकका सेवा हाललाई...
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सार्वजनिक सेवा प्रभावित
भक्तपुर, माघ ५
कोरोना भाइरसको बढ्दो संक्रमणले भक्तपुरका सार्वजनिक सेवा प्रभावित बन्न थालेको छ । कर्मचारीहरुमा धमाधम कोरोना संक्रमण देखिएपछि भक्तपुरका सरकारी कार्यालय, स्थानीय तह र अस्पतालका सेवा प्रवाहमा असर पर्न थालेको हो ।
संक्रमणका कारण...
मानव अधिकार कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भुमिका सम्बन्धी दुई दिने तालिम सम्पन्न
भक्तपुर, माघ ४
मानव अधिकारको कार्यान्वयनमा स्थानीय तह र नागरिक समाजको भूमिकाको बारेमा भक्तपुरका स्थानीय तहका जनप्रतिनिधिहरु, मानव अधिकारकर्मीहरु, नागरिक समाजका संघ संस्थाहरुका प्रतिनिधिहरुलाई आयोजित दुई दिने तालिम मंगलवार सम्पन्न भएको छ ।
मानव अधिकार संचार...
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रशासनको थप आदेश ( आदेशको पूर्ण विवरणसहित)
भक्तपुर, माघ ४
कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (मंगलवार) राती १२ बजेदेखी लागु हुनेगरी थप आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९...
पुख्र्यौली पेशा संरक्षणमा जुटे मानन्धर युवा
लक्ष्मी गारु, भक्तपुर, माघ ४
नेवारी संस्कृतिमा पेशा व्यवसाय अनुसार थर राख्ने र जातिय पहिचान दिने परम्परा एवम् ईतिहास रहेको पाईन्छ । यही अनुसार विभिन्न समूदायको थर कायम रहेको छ । यस्तै एउटा समूदाय हो...
भक्तपुर नगरभित्र नवदुर्गा देवगणको ङालाकेगु जात्रा शुरु
भक्तपुर, माघ ३
भक्तपुरको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृति महत्व बोकेको नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने ) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि शुरु भएको छ । माघे संक्रान्तिको राति नवदुर्गा द्योछेँबाट सूर्यमढी टोलमा लगी तान्त्रिक विधिद्धारा अष्टमात्रिका...
माटोका भाँडा फुटाई छ्याला पुन्ही मनाए
भक्तपुर, माघ ३
पौष शुक्ल पूर्णिमाको अवसरमा सोमवार नेवार समुदायले छ्याला पुन्ही मनाएका छन । नेवार समुदायले बिहानै चोक चोकमा घरमा भएका पुराना काम नलाग्ने चर्किएका माटोका भाँडा फुटाएर छ्याला पुन्ही पर्व मनाएका हुन ।
छ्याला...
बालकोट चोकमा शुभ बिहानी पोलिक्लिनिकको सेवा शुरु
भक्तपुर, माघ ३
सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट चोकमा सुविधासम्पन्न शुभ बिहानी पोलिक्लिनिक एण्ड फार्मेसी सञ्चालनमा आएको छ । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित बिहानी वचत तथा ऋण सहकारी संस्थाले सञ्चालनका ल्याएको उक्त पोलिक्लिनिकमा एक्स रे,...