समृद्धिको प्रस्थान बिन्दु एमसीसी
सुरेन्द्र केसी, भक्तपुर, चैत्र १४
नेपाली काँग्रेस २००६ सालमा ‘जनताका लागि जनताले’ भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको हो । नेपाल प्रजातान्त्रिक काँग्रेस र राष्ट्रिय काँग्रेस एक भएपछि पार्टी स्थापनाको उद्देश्यबारेको घोषणामा भनिएको थियो, ‘अब...
इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह
भक्तपुर, चैत्र १३
जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आइतवार एक सूचना जारी गरी आसन्न स्थानीय निर्वाचनलाई भरपर्दो एवम्...
बसको ठक्करले नेकपा एमाले चाँगुनारायणका युवा नेता तिमिल्सिनाको मृत्यु
भक्तपुर, चैत्र १२
नेकपा एमाले चाँगुनारायणका युवा नेता रमेश तिमिल्सिनाको सवारी दुर्घटनामा गए राती मृत्यु भएको छ । भक्तपुर सल्लाघारीस्थित सिर्जनानगरमा तिमिल्सिना सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
प्रहरीका अनुसार शुक्रवार राती ८...
टौमढीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास
भक्तपुर, चैत्र ११
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा शुक्रबार आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । टौमढीमा आयोजित अभ्यासमा आगलागी भए कसरी छिटो भन्दा छिटो नियन्त्रणमा लिने र आगलागीमा फसेका...
वरिष्ठ जनस्वास्थ्य प्रशासक मिजार सम्मानित
भक्तपुर, चैत्र ५
नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले ४२ औं जिल्ला सभाको अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर मिजारलाई सम्मान गरेको छ ।
कोभिड १९ को महामारीमा पनि क्षयरोग नियन्त्रण...
लालपुर्जा पाएर मध्यपुर थिमिका स्वबासी जग्गाधनी दंग
भक्तपुर, चैत्र ५
संस्कृतिकर्मी तथा नेवारी कला संस्कृतिका ज्ञाता गणेशराम लाछी हाल मध्यपुर थिमि वडा नं. ३ गठ्ठाघरमा बस्दै आउनुभएको छ । उहाँको पुख्र्यौली थलो हो, मध्यपुर थिमि नगरपालिका वडा नं. ६, साविक वडा नं....
भक्तपुरमा सन्ध्याकालीन साँस्कृतिक पदयात्रा
भक्तपुर, चैत्र ४
भक्तपुर नगरपालिकामा साँस्कृतिक पदयात्राको विकासका लागि शुक्रवार सन्ध्याकालीन साँस्कृतिक पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकस्थित बारे पुखुबाट शुरु भएको सन्ध्याकालीन साँस्कृतिक पदयात्रा व्यासीस्थित पर्यटक सूचना केन्द्र तथा सेवा...
यौन रसले भरिएको भक्तपुरको फागु पर्व
लक्ष्मी गारु, भक्तपुर, चैत्र ३
बसन्त ऋतुको आगमनसँगै रंग र खुसीको पर्वका रुपमा मनाईने फागु पर्व बिहिवार काठमाण्डौं उपत्यका लगायत नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाउँदैछन । तराई क्षेत्रमा भने शुक्रवार होली पर्वको नाममा फागु...
फागु पुर्णिमाको अवसरमा भिमेसन मन्दिरमा भक्तजनको घुईंचो
भक्तपुर, चैत्र ३
फागु पुर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरहरुमा दर्शनार्थीहरुको घुईंचो लागेको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पुर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भिमसेन, याँछेंस्थित याँछें भिमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन...
फागुमा उत्श्रृंखल गतिविधि गरे कारवाही
भक्तपुर, चैत्र ३
साँंस्कृतिक पर्व होली मनाउने क्रममा उत्श्रृंखल गतिविधि गर्नेलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ । फागु पुर्णिमाको पुर्व सन्ध्यामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचना जारी गरी सभ्य, भव्य र सु–संस्कृत...