Saturday, August 23, 2025

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिद्धारा विभिन्न शाखा गठन

0
भक्तपुर, फागुन २६ नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले विभिन्न १५ वटा शाखा गठन गरी संयोजकको जिम्मेवारी प्रदान गरेको छ । नगर समितिको बिहिवार बसेको छैंटों...

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा वरिष्ठ पत्रकार खड्का

0
भक्तपुर, फागुन २५ भक्तपुरका वरिष्ठ पत्रकार रमेश खड्का नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको प्रवक्तामा मनोनयन हुनुभएको छ । नगर सभापति निशान ढुंगेलले खड्कालाई नगर कार्यसमिति...

वरिष्ठ पत्रकार राणा कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा मनोनित

0
भक्तपुर, फागुन २४ नेपाली कांग्रेस भक्तपुरका नेता एवम् वरिष्ठ पत्रकार कविर राणालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको...

श्रेष्ठ र ढकाल केन्द्रीय सदस्यमा मनोनित, माओवादी केन्द्र भक्तपुरको नेतृत्व परिवर्तन हुने

0
भक्तपुर, फागुन २४ भक्तपुरका दुई नेता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा मनोनित भएसँगै भक्तपुरमा नेतृत्व परिवर्तन हुने भएको छ । भक्तपुरमा लामो समयदेखी पार्टीको नेतृत्व...

कम्युनिष्टहरु भ्रमको खेती गर्ने समूह हुन – बानियाँ

0
भक्तपुर, फागुन २२ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुलाई भ्रमको खेती गर्ने समूह भएको आरोप लगाउनुभएको छ । नेपाली कांग्रेस चाँगुनारायण नगरपालिका वडा...

एमसीसीमा कुनै राष्ट्रघात भएको छैन – महामन्त्री शर्मा

0
भक्तपुर, फागुन १९ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गरेर कुनै राष्ट्रघात नभएको दावी गर्नुभएको छ । नेपाली कांग्रेस...

विप्लव र बिजुक्छेंबीच पौने दुई घण्टा छलफल

0
भक्तपुर, फागुन १८ भक्तपुर ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)बीच बुधवार साँझ भक्तपुरमा...

कांग्रेस महामन्त्री शर्माले बिहिवार मध्यपुर थिमिको बालकुमारी सम्बोधन गर्ने

0
भक्तपुर, फागुन १८ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहिवार मध्यपुर थिमि वडा नं. ४ स्थित बालकुमारीमा सम्बोधन गर्ने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि...

नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने

0
भक्तपुर, फागुन १६ नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले यही फागुन १९ गते हुने नगर सम्मेलन...

कम्युनिष्टको दोहोरो चरित्रको पर्दाफास गर्न कांग्रेस कार्यकर्ताहरुलाई सभापति थापाको निर्देशन

0
भक्तपुर, फागुन १२ नेपाली कांग्रेसका भक्तपुरका सभापति दुर्लभ थापाले कम्युनिष्टको दोहोरो चरित्रको पर्दाफास गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ को...

MOST POPULAR