राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान
भक्तपुर, पौष ३
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको जनाउँदैं राष्ट्रपति भण्डारीले नेपालको संविधान २०७२ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान...
समानुपातिकतर्फ भक्तपुरका ६ जना सिफारिस
भक्तपुर, मंसिर २५
प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ६ जना सांसद बन्ने भएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट शनिवार भक्तपुरका ६ जनाको नाम सिफारिस गरेसँगै भक्तपुरका थप ६ जना सांसद बन्न लागेको हो...
एमालेको समानुपातिक सांसदमा एकनाथ ढकालदेखि सुनीता बरालसम्म
भक्तपुर, मंसिर २४
नेकपा एमालेले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको ३४ सांसदहरुको नाम टुंग्याएको छ । एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा १२ पुरुष र २२ महिला गरी ३४ जना नाम...
भक्तपुरकी कोइरालासहित कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद
भक्तपुर, मंसिर २४
नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फको सांसदहरुको नाम टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको...
सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ – अध्यक्ष नेपाल
भक्तपुर, मंसिर २४
नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सांसदहरुले सिंगो देश र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरको कटुञ्जेस्थित सुर्यनगर टोल विकास समिति र सृजनानगर टोल विकास समितिले...
प्रतिनिधिसभाका १५८ सिटको नतिजा सार्वजनिक, कसको कति ?
भक्तपुर, मंसिर १२
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्म १ सय ५८ सिटको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस ५३ सिट जित्दै पहिलो स्थानमा रहेको छ ।
नेकपा एमालेले ४२ सिट जित्दै...
भक्तपुर २ मा लोकतान्त्रिक बाम गठबन्धनको धन्यवाद ¥याली
भक्तपुर, मंसिर ११
लोकतान्त्रिक बाम गठबन्धनले भक्तपुर क्षेत्र नं. २ का मतदातालाई धन्यवाद प्रदान गरेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र भक्तपुर क्षेत्र नं....
भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो, रास्वपा चौंथो
भक्तपुर, मंसिर १०
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी...
नवनिर्वाचित सांसद थापालाई बस्नेतको बधाई
भक्तपुर, मंसिर ८
नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतलाई नवनिर्वाचित सांसद दुर्लभ थापालाई बधाई तथा शुभकामना दिनुभएको छ । बस्नेतले थापा निवास कटुञ्जे सल्लाघारी पुगेर...
भक्तपुर १ को प्रदेश सभा १ मा नेमकिपाका गोसाईं भारी मतान्तरले विजयी
भक्तपुर, मंसिर ८
भक्तपुरको प्रदेश सभा क्षेत्र नं. १ (क)मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुरेन्द्रराज गोसाई भारी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिहिवार बिहान सम्पन्न मतगणनामा गोसाईंले...