बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका बस्नेतको मृत्यु सम्बन्धमा छानविन गर्न समिति गठन
भक्तपुर, भदौ ३
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सानोथिमिस्थित बाल सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थलीका १८ वर्षिय कमल बस्नेतको मृत्यु सम्बन्धमा छानविन गर्न सहायक...
‘दियौ माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक
भक्तपुर, भदौ ३
‘दियौ माया’ बोलको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ गितकार, संगीतकार एवम् गायक दीपक जंगमले...
बाल सुधार गृह सानोथिमिमा एक बन्दीको मृत्यु, स्थिती तनावपूर्ण
भक्तपुर, भदौ ३
बाल सुधार गृह सानोथिमिमा राखिएका एक बन्दीको आइतवार बिहान मृत्यु भएको छ । बलात्कारको आरोपमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल...
मध्यपुर थिमिको विकासमा सहयोग र सहकार्य गर्ने राष्ट्रिय योजना आयोगका सदस्य फुँयालको प्रतिवद्धता
भक्तपुर, भदौ २
राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले शनिवार मध्यपुर थिमिका विभिन्न सम्पदा र योजनाहरुको अवलोकन गर्नुभएको छ । सदस्य पुmँयालले चालु...
सिमित व्यापारीलाई फाइदा हुने योजना सञ्चालन गरेर विगतमा भ्रम छर्ने काम भयो–सांसद थापा
भक्तपुर, भदौ २
नेपाली कांग्रेस सूर्यविनायक नगर वडा नं. ७ इकाइ समितिले शनिवार वडाका ज्येष्ठ क्रियाशिल सदस्यहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेसले आफ्ना पुराना...
चाँगुनारायणमा एभोकाडोका ८ हजार बिरुवा निःशुल्क वितरण
भक्तपुर भदौ २
चाँगुनारायण नगरपालिकामा ८ हजार एभोकाडोका बिरुवा निःशुल्क वितरण गरिएको छ । चाँगुनारायण नगरपालिकालाई ‘एभोकाडो सिटी’को रुपमा विकास गर्ने उद्देश्यले सञ्चालित ‘चाँगुनारायण सिटी,...
राष्ट्र निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् – मन्त्री ज्वाला
भक्तपुर, भदौ १
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्र निर्माणमा स्ट्रक्चरल ईञ्जिनियरको भूमिका अहम् भएको बताउनुभएको छ । स्ट्रक्चरल ईञ्जिनियर एशोसियसन नेपाल (सीनेप)ले...
मध्यपुर थिमि नगरभित्रका १५ किलोमिटर सडकमा ६१४ वटा सडकबत्ती जडान हुने
भक्तपुर, भदौ १
मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्रका मूख्य सडकहरुमा सडकबत्ती जडान गर्नका लागि मध्यपुर थिमि नगरपालिका र विद्युत प्राधिकरणबीच शुक्रवार सम्झौता भएको छ । नगरपालिका...
टीकापुर घटनामा रेशमलाई आममाफी दिने निर्णयमा सर्वोच्चको प्रश्न
भक्तपुर, भदौ १
सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई आम माफी दिने निर्णयमाथि प्रश्न उठाएको छ । जन्मकैदको सजायविरुद्ध रेशम चौधरीले दिएको पुनरावेदनमा न्यायाधीशद्धय आनन्दमोहन...
मध्यपुर थिमि नगरपालिकाले २६४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
भक्तपुर, साउन ३२
मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले नगरभित्रका विद्यालयहरुबाट संकलन गरी कक्षा नर्सरीदेखी कक्षा ९ सम्मको छात्रवृत्ति वितरण गरेको हो...