Wednesday, January 22, 2025

छात्रवृत्ति दिन आनाकानी गर्ने विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाको चेतावनी

0
भक्तपुर, असोज २१ मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति दिन आनाकानी गर्ने संस्थागत विद्यालयहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगर शिक्षा समितिले छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने चेतावनी दिएको...

अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ

0
भक्तपुर, असोज २० अनलाइन बेटिङबाट करिव २४ करोड रुपैंयाँ बराबरको कारोबार गर्ने एक जनालाई काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३०...

क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ–२०८० सम्पन्न

0
भक्तपुर, असोज २० अंग्रेजी पात्रोको अक्टोरबर महिनालाई क्यान्सर सचेतना महिनाको रुपमा लिईन्छ । यस अवसरमा क्यान्सर सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ । यसै सन्दर्भमा भक्तपुरमा क्यान्सर सचेतना र सांगीतिक प्रस्तुतीलाई समायोजन गरी क्यान्सर सचेतना...

नेपाललाई कबड्डीमा पायो ऐतिहासिक कांस्य

0
भक्तपुर, असोज २० चीनको हाङझावमा जारी १९ औं एसियाडमा नेपालले महिला कबड्डीमा शनिवार ऐतिहासिक कांस्य पदक जितेको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनेज ताइपेइलाई २६–२५...

एसियाली खेलकुदको करातेमा एरिकालाई ऐतिहासिक रजत पदक

0
भक्तपुर, असोज २० नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन्...

मानव कल्याण समाजको सहयोगार्थ नारायण गोपाल स्मृति साँझ

0
भक्तपुर, असोज २० जर्मन होम्स हस्पिटालिटीले मानव कल्याण समाज झौखेललाई सहयोग गरेको छ । जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा शुक्रवार नारायणगोपाल स्मृति साँझ च्यारिटी शो आयोजना गरी मानव कल्याण समाजलाई सहयोग गरेको हो । च्यारिटी शोमा...

पत्रकार तमखूलाई मातृशोक

0
भक्तपुर, असोज २९ नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति भक्तपुरका कार्यसमिति सदस्य एवम् न्यूज २४ टिभीका भक्तपुर सम्वाददाता रामगोपाल तमखूलाई मातृ शोक परेको छ । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका अध्यक्ष समेत रहनुभएका तमखूका माता...

खानेपानी आयोजनामा राजनीतिक प्रतिष्पर्धा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ–सांसद थापा

0
भक्तपुर, असोज १९ प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले खानेपानी जस्तो आयोजनामा राजनीतिक प्रतिष्पर्धा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका नवनिर्वाचित पदाधिकारीहरुको शुक्रवार सम्पन्न शपथ ग्रहण तथा पदभार...

मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु

0
भक्तपुर, असोज १८ भक्तपुरको निकोशेरामा मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । दुवाकोट मोडबाट पुरानो थिमितर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१ प ३३१९नं. को मोटरसाईकल र पुरानो थिमिबाट राधेराधेतर्फ आउदै...

निबन्ध लेखनमा अरनिको माविका छात्रा निर्जला प्रथम

0
भक्तपुर, असोज १८ विश्व शिक्षक दिवसको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको किबाचोकस्थित ज्योति माध्यामिक विद्यालयले बिहिवार आयोजना गरेको नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा अरनिको माविका चात्रा निर्जला सतशंकर प्रथम हुनुभएको छ । ‘संस्कृति संरक्षणमा...

MOST POPULAR