Sunday, April 20, 2025

चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशाला सम्पन्न

0
भक्तपुर, पुस ५ चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला बिहिवार सम्पन्न भएको छ । गत मंसिर १९ गतेदेखि शुरु भएको सो कार्यशाला...

मध्यपुर युथमाथिको कारवाही सच्याउन बी डिभिजन क्लवहरुको माग

0
भक्तपुर, पुस ५ बी डिभिजन क्लबहरुले मध्यपुर युथ एशोसिएसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विरोध गरेका छन् । बी डिभिजन क्लबहरुको बुधवार बसेको बैठकले मध्यपुर युथलाई कारवाही गर्ने एन्फाको निर्णयको विरोध गर्दै...

काठमाण्डौंमा यो वर्षकै न्यून तापक्रम मापन

0
भक्तपुर, पुस ५ काठमाण्डौंमा आज (बिहिवार) यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो । “यो वर्षका लागि आजको तापक्रम अहिलेसम्मकै न्यून हो ।...

नेसनल प्याव्सन भक्तपुरका विद्यार्थीलाई एसईई अभिमुखीकरण

0
भक्तपुर, पुस ४ नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि बुधवार अभिमुखीकरण गरेको छ । कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा.तारा प्रसाद गिरीले भविष्य बनाउने समय नै...

मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गतेदेखी शुरु हुने

0
भक्तपुर, पुस ४ मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ६ गतेदेखी शुरु हुने भएको छ । सानोथिमिस्थित मध्यपुर खेल मैदानलगायत विभिन्न ४ स्थानमा सञ्चालन हुने प्रतियोगितामा ३८ विद्यालयका १ हजार ३ सय...

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

0
भक्तपुर, पुस ४ भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलकी एक बालिका बलात्कृत भएकी छिन । उनलाई बलात्कार गरेको अभियोगमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्थित एक इट्टाभट्टामा काम गर्ने ४९ वर्षिय सोम बहादुर...

संघीयताको सफल कार्यान्वयन हुन नसक्दा देश विखण्डित हुने खतरा–अध्यक्ष बिजुक्छें

0
भक्तपुर, पुस २ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले नेपालमा संघीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढिरहेको बताउनुभएको छ । उहाँले देशका शासकहरुले पुरानै शैलीमा शासन...

शिव शिखरका पीडितद्धारा संघर्ष समिति गठन

0
भक्तपुर, पुस १ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट वचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । पीडित वचतकर्ताहरु शनिवार काठमाण्डौमा सम्पन्न भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो...

युएईलाई हराउँदैं बंगलादेशले जित्यो यू–१९ एसिया कप

0
भक्तपुर, पुस १ बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईको दुवईस्थित दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आइतवार सम्पन्न फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले हराउँदैं बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको हो...

सुवासले जिते भारतमा गल्फ उपाधि

0
भक्तपुर, पुस १ नेपालका गल्फर सुवास तामाङले भारतको कलकत्तामा सम्पन्न आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेको छ । रोयल कलकत्ता गल्फ क्लवमा सम्पन्न च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले म्याच–प्ले...

MOST POPULAR