Monday, January 20, 2025

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

0
भक्तपुर, मंसिर ३० भक्तपुरमा शुक्रवार राती टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । पुरानो थिमि...

चाँगुनारायण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन, आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु हुने

0
भक्तपुर, मंसिर २९ चाँगुनारायण नगरपालिकाको नवनिर्मित प्रशासकिय भवनको शुक्रवार भव्य कार्यक्रमबीच उद्घाटन गरिएको छ । नगरप्रमुख जीवन खत्रीले भव्य कार्यक्रमबीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । यससँगै नगरपालिकाले आइतबारदेखि नयाँ भवनबाटै कार्यसम्पादन सहित सेवा सुरु...

उपत्यकाको सुरक्षाका लागि नागरिक र प्रहरीको हातेमालो आवश्यक–एआईजी थापा

0
भक्तपुर, मंसिर २८ काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले नागरिक र प्रहरीको हातेमालोमा उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्ने अभियानमा प्रहरी अगाडि बढेको बताउनुभएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, डोलेश्वरस्थित नवनिर्मित प्रहरी चौकी...

मध्यपुर थिमिका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने

0
भक्तपुर, मंसिर २८ मध्यपुर थिमि नगरपालिकाले नगरका सबै वडामा शिशु स्याहार केन्द्र खोल्ने भएको छ । मध्यपुर थिमिको हालै बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाको समूदाय संस्थासँगको साझेदारीमा सञ्चालन हुने प्रारम्भिक बालविकास केन्दरु शिशु स्याहार केन्द्र...

नक्कली कागजपत्रको आधारमा विदेश पठाएको आरोपमा ३२ जना पक्राउ

0
भक्तपुर, मंसिर २७ नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले अध्यागमन विभागदेखि प्रहरी, नेपाल वायुसेवा निगमका कर्मचारी, कन्सल्टेन्सी सञ्चालक, ट्राभल एजेन्सीका कर्मचारीसहित ३२ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाण्डौं उपत्यका...

विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ–उपराष्ट्रपति यादव

0
भक्तपुर, मंसिर २७ उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विद्यालयहरुले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । भक्तपुरको दरवारस्क्वायरस्थित श्री पद्य माध्यामिक विद्यालयको बुधवार आयोजित शतवार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै उपराष्ट्रपति यादवले विद्यालय व्यवस्थापन...

चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु

0
भक्तपुर, मंसिर २६ चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मंगलवारदेखी शुरु भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विभिन्न खेलहरु नगरका पाँच स्थानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख जीवन खत्रीले...

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना

0
भक्तपुर, मंसिर २६ भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा मंगलवार भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध...

प्रहरीले झम्सिखेलमा गोली प्रहार गरी एक जनालाई नियन्त्रणमा लिए

0
भक्तपुर, मंसिर २६ ललितपुर महानगरपालिका–३, झम्सीखेलमा प्रहरीले गोली हानी आज (मंगलवार)एक जनालाई नियन्त्रणमा लिएको छ । लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष अनुसन्धान प्रहरी टोलीले उदयपुर,...

‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’को आधारमा नगरपालिका सञ्चालन–नगरप्रमुख प्रजापति

0
भक्तपुर, मंसिर २६ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दुई दशक अघि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ पुस्तकलाई आधार बनाई काम गर्दै आएको बताउनुभएको छ...

MOST POPULAR