कांग्रेस महाधिवेशन – १७०० मतमा देउवालाई १८५ मतको अग्रता
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको १७०० मत...
कांग्रेस मतगणना अपडेट – १३०६ मतमा देउवा ६२६, कोइराला ४८२
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको जारी मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ६२६ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ ।...
कांग्रेस महाधिवेशन अपडेट ः सभापतिमा देउवाको अग्रता कायमै
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । शुरुवाती अग्रता लिएका देउवा...
देउवा अघिअघि, कोइराला पछिपछि
भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापतिको लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री एवम् वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएको छ । उहाँलाई...
हनुमान घाटमा सुधारिएको शवदाह गृह निर्माण हुने
भक्तपुर, मंसिर २७
भक्तपुरको प्रसिद्ध एवम् धार्मिक महत्वको हनुमानघाटमा सुधारिएको शवदाह गृह निर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा धुवाँ र प्रदुर्षण कम...
गःहिटीको लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास
भक्तपुर, मंसिर २७
भक्तपुर नगरपालिकाले वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मीनरसिंह मन्दिर पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्ने भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष...
भक्तपुरका ६ जना कांग्रेस केन्द्रीय सदस्यको प्रतिष्पर्धामा
भक्तपुर, मंसिर २६
नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भक्तपुरका ६ नेता प्रतिष्पर्धामा छन । सात नेताले उम्मेदवारी दर्ता गरेकोमा एक जनाले फिर्ता गरेपछि दुई महिलासहित...
थिम्रिङ पत्रकारिता पुरस्कारबाट जोशी पुरस्कृत
भक्तपुर, मंसिर २६
भक्तपुरका वरिष्ठ पत्रकार प्रविन जोशी थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजले दशौं साधारणसभा तथा चौंथो अधिवेशनका अवसरमा शनिवार...
विरियानी अड्डाको नयाँ शाखा सानोथिमि प्लानिङमा
भक्तपुर, मंसिर २६
के तपाई बिरियानीका पारखी हुनुहुन्छ ? यदी तपाईं साँच्चै विरियानीका पारखी हुनुहुन्छ भने अब तपाईंको घरमा विरियानीका परिकार आइपुग्ने भएको छ ।
लामो...
मध्यपुर सञ्चार समाजको अध्यक्षमा पुनः बाबुकाजी
भक्तपुर, मंसिर २५
मध्यपुर सञ्चार समाजको अध्यक्षमा पुनः बाबुकाजी साँछें श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । समाजको शनिवार सम्पन्न दशौं साधारणसभा एवम् चौंथो अधिवेशनले आगामी...







