अष्ट्रेलियासँग नेपाल ३–० ले पराजित
भक्तपुर, जेठ २८
विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध नेपाल ३–० गोलले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार राती सम्पन्न खेलमा अष्ट्रेलियालाई जित दिलाउन कप्तान म्याथ्यु लेकि, फ्रान कारासिचल...
भक्तपुरमा तीनदेखी कोरोना संक्रमितको मृत्यु शुन्य
भक्तपुर, जेठ २८
भक्तपुरमा लगातार तेस्रो दिन कोरोना संक्रमितको मृत्यु शुन्यमा रहेको छ । भक्तपुरमा पछिल्लो पटक गत जेठ २४ गते सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यस यता बिहिवारसम्म मृत्यु दर...
रगत व्यवस्थापनका लागि टास्कफोर्स गठन
भक्तपुर, जेठ २७
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले अधिकार सम्पन्न भक्तपुर रक्तसञ्चार टास्कफोर्स गठन गरेको छ । रेडक्रसको बिहिवार भच्र्युल माध्यमबाट सम्पन्न छलफलले कोभिड महामारीको अहिलेको विषम परिस्थीमा रगतको अभाव हुन नदिन शाखाका मन्त्री...
सडक निर्माण कम्पनीको लापरवाहीले ३० घरमा भेल पस्यो (भिडियो सहित)
भक्तपुर, जेठ २७
भक्तपुर–नगरकोट सडक बिस्तारको जिम्मा पाएको शैलुङ कन्ट्रक्सन प्रा. लि.को लापरवाहीले चाँगुनारायण नगरपालिका–६, बास्तोला गाउँका दुई दर्जनभन्दा बढी घरमा भेल पसेर क्षति गरेको छ । बिहिवार दिउँसो मुसुलधारे वर्षा पछि आएको भेल सडक...
चाँगुनारायण अस्पताललाई विभिन्न संघसंस्थाको सहयोग
भक्तपुर, जेठ २७
चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पतालमा सहयोग गर्ने सहयोगीहातहरु बृद्धि हुनेक्रम जारी रहेको छ । सो अस्पताललाई बुधवार विभिन्न पाँच वटा समूहले स्वास्थ्य सामग्री र नगद सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो...
भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा ...
भक्तपुर, जेठ २७
कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन...
नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन चाँगुनारायण नगरपालिकाको आग्रह
भक्तपुर, जेठ २६
चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव दिन आह्वान गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना प्रकाशन गरी सुझावका लागि आह्वान गरेको हो ।
नगरपालिकाले राजनीतिक...
शिक्षासेवी महर्जनको निधन
भक्तपुर, जेठ २५
भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ । कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना हुनुभएका महर्जनको कोरोना नेगेटिभ आएपनि थप...
सम्पदा क्षेत्रमा विद्युतका तार भुमिगत गर्नु चुनौतीपूर्ण
भक्तपुर, जेठ, २५
भक्तपुर नगरभित्रका सम्पदा क्षेत्र र पुरानाबस्ती भित्र विद्युतका तार भूमिगत गर्नु चुनौतीपूर्ण भएको बताईएको छ । नगरभित्रका बाटोमा धमाधम ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा विद्युतका तार भूमिगत गर्ने योजनाले अन्योलता ल्याएको समेत...
भूकम्पले क्षती गरेका भक्तपुरका १३४ सम्पदा पुनःनिर्माण सम्पन्न
भक्तपुर, जेठ २५, लक्ष्मी गारु
गोरखा भूकम्पको ६ वर्षको अवधिमा भक्तपुरमा भूकम्पले क्षती गरेका पुरातात्विक महत्वका सम्पदाहरु मध्ये १३४ वटा साना ठूला सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ बैशाख १२ गतेको भूकम्पले...