किटनाशक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग बढ्दो
लक्ष्मी गारु, भक्तपुर, भाद्र १५
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ का स्थानीय किसान देविका खड्काले अचेल कृषि बालीमा विषादी प्रयोग गर्न छाड्नुभएको छ । उहाँले एग्रोभेटको सुझाव अनुसार भिटामिनको प्रयोग गरेपनि किटनाशक विषादीको स्थानमा जैविक विषादी प्रयोग...
भक्तपुरमा भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन हुने
भक्तपुर, भाद्र १४
नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरले पार्टीको १४ औं अधिवेशनको तयारी शुरु गरेको छ । जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सोमवार बसेको जिल्ला समिति बैठकले यही भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय...
सभामुखले संसदमा गुरिल्ला शैली अपनाए – नेता बस्नेत
भक्तपुर, भाद्र १४
नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेका १४ सांसदलाई कारवाही नगर्नु संसदीय व्यवस्थाकै उपहास भएको बताउनुभएको छ । रफत सञ्चार क्लबमा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा नेता बस्नेतले सभामुख अग्नीप्रसाद सापकोटाले गुरिल्ला...
जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा बाधक बन्दिन – सभापति थापा
नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । यही भदौ १८ गते स्थानीय पालिकाको वडा तहको अधिवेशन हुने निर्धारित तालिका अनुसार भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा वडा अधिवेशन हुँदैछ । सोही...
वागीश्वरी मा वि र कलेजको वार्षिक बजेट २३ करोड
भक्तपुर, भाद्र ११
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित वागीश्वरी माध्यामिक विद्यालय र कलेजले शुक्रवार अनलाईन मार्फत वार्षिक बजेट सार्वजनिक गरेको छ ।
कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स...
एमालेसँगको एकता माओवादीको रणनीतिक योजना भएको नेता पोखरेलको खुलासा
भक्तपुर, भाद्र ११
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेकपा (एमाले) सँगको पार्टी एकता रणनीतिक योजना अनुसार भएको खुलासा गर्नुभएको छ । बिहीवार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर...
नागरिक समाज सञ्जाल भक्तपुरले चाँगुनारायण नगरपालिकालाई प्रतिवेदन बुझाए
भक्तपुर, भाद्र १०
नागरिक समाज सञ्जाल भक्तपुरले बिहिवार चाँगुनारायण नगरपालिकालाई तीन वटा अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपाल (ईरिकन)को अगुवाईमा तयार पारिएको तरकारी बालीमा किटनाशक औषधीको प्रयोग, मात्रा र असर...
महाधिवेशनको माहोल बनाउनुपर्ने बेला धर्नाको औचित्य छैन – सभापति थापा
भक्तपुर, भाद्र १०
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले महाअधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्नु गलत भएको बताउनुभएको छ । रिपोर्टर्स क्लवले काठमाण्डौंमा आज (बिहिवार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै...
चित्तपोल स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्टे«टर सहयोग
भक्तपुर, भाद्र १०
सूर्यविनायक नगरपालिका–१० स्थित चित्तपोल स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्टे«टर सहयोग प्रदान गरिएको छ । शैक्षिक परामर्शको सेवा प्रदान गर्ने एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्गतको एक्सपर्ट एडुकेशन फाउण्डेशनले बुधवार सो सहयोग...
मृतकको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाईंदै
लक्ष्मी गारु, भक्तपुर, भाद्र ७
हाँस्य व्यंग्य र ख्याल ठट्टासहित दिवंगतहरुको आत्माको शान्तिको कामना गर्दै आज काठमाडौं उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिती रहेको मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ साँपारु (गाईजात्रा) पर्व मनाईंदैछ ।
साँपारु...