साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय महिला टोलीको घोषणा
भक्तपुर, भाद्र ११
काठमाण्डौंको दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिप महिला फुटबलका लागि शनिवार २३ सदस्यीय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ...
सरावाक बोर्नियो कप तेक्वान्दोमा नेपालका पारस उत्कृष्ट
भक्तपुर, भाद्र ७
नेपालका पारस भण्डारी मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेका छन् । ग्योरोगीमा कांस्य पदक जितेका पारस च्याम्पियनसिपकै उत्कृष्ट खेलाडी घोषित भएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य...
लैनचौर टिम च्याम्पियन
भक्तपुर, भदौ ५
लैनचौर तेक्वान्दो डोजाङ उपत्यकाव्यापी क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । भक्तपुर जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा लैनचौरले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको...
लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधी
भक्तपुर, असार २७
लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधी जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले १४५० अंकका साथ उपाधी जितेका हुन भने...
खराब ब्याटिङसँगै नेपाल क्यानडासँग ८३ रनले पराजित
भक्तपुर, असार २३
खराब ब्याटिङसँगै नेपालले क्यानडासँगको एकदिवसिय मैत्रीपूर्ण सिरिज ०–१ ले गुमाउन पुगेको छ । पहिलो अभ्यास खेल वर्षाले स्थगित भएपछि नेपाली समयअनुसार बिहिवार बिहान क्यानाडामा सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोली क्यानाडासँग ८३...
बागमती प्रदेश भलिबलमा पुलिस च्याम्पियन
भक्तपुर, असार १९
नेपाल पुलिस क्लब प्रथम बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित ईन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा अर्काे विभागीय टोली नेपाल एपिएफलाई ३–० को...
महिला साफ च्याम्पियनसिप नेपालमा हुने
भक्तपुर, असार १९
दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को शनिवार बंगलादेशको ढाकामा सम्पन्न बैठकले नेपालको प्रस्तावलाई स्वीकार गरेपछि नेपालमा महिला साफ च्याम्पियनसिप हुन लागेको...
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु
भक्तपुर, असार १६
भक्तपुर नगरव्यापी विद्यालयस्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता बिहिवारदेखी शुरु भएको छ । लिबाली कभर्ड हलमा आयोजित कार्यक्रममा भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिले खेलकुद सामग्री हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरेको हो ।
सो अवसरमा नगरप्रमुख...
नेपाल आर्मी टिम च्याम्पियन, शिवराज र जयरानी उत्कृष्ट खेलाडी
भक्तपुर, असार १३
नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार सम्पन्न प्रतियोगितामा आर्मी १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको बनेको हो ।
नेपाल एथलेटिक्स...
नेम्बाङको अध्यक्षतामा एन्फाको नयाँ नेतृत्व चयन
भक्तपुर, असार ७
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित भएका हुन् ।
नेम्बाङले अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित...