युवा अल्काराजले जिते विम्बल्डनको उपाधि
भक्तपुर, साउन १
साविक विजेता नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनका युवा टेनिस स्टार २० वर्षिय कार्लोस अल्काराजले पुरुषतर्फको विम्बल्डन उपाधि पहिलो पटक जितेको छ ।...
स्की संघको अध्यक्षमा पुनः श्रेष्ठ
भक्तपुर, असार ३१
नेपाल स्की संघको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको छ । संघको आइतवार बसेको पाँचौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय...
बंगलादेशविरुद्धको फिफा सिरिजमा नेपालको कब्जा
भक्तपुर, असार ३१
वैकल्पिक गोलकिपर अञ्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपाली महिला फुटबल टोली बंगलादेशविरुद्ध ४–२ ले विजयी भएको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण...
मध्यपुर थिमि नगरपालिका कपको उपाधि विनायकले जित्यो
भक्तपुर, असार ४
छैंटौं मध्यपुर थिमि नगरपालिका कप अन्तरविद्यालय फुटबलको उपाधि विनायक ईङ्गलिस स्कुलले जितेको छ । मध्यपुर थिमि नगरपालिकाले सहयोगमा मध्यपुर युथ एशोसियसनद्धारा आयोजित...
राष्ट्रव्यापी पुरुष खुल्ला भलिबलमा गणतान्त्रिक च्याम्पियन
भक्तपुर, जेठ ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, हर्षचोकस्थित ओम शिर्जनशिल समाजले आयोजित प्रथम राष्ट्रव्यापी पुरुष खुल्ला भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासंघ च्याम्पियन बनेको छ ।...
भलिबल उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने
भक्तपुर, जेठ २९
भक्तपुरको सूर्यविनायक नगरपालिका ४, हर्षचोकमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि ओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन्...
मध्यपुर थिमि नगरव्यापी विद्यालय स्तरिय फुटबल प्रतियोगितामा ग्लाडस्टोन विजयी
भक्तपुर, जेठ २८
छैंटौं मध्यपुर थिमि नगरव्यापी विद्यालय स्तरिय छात्र फुटबल प्रतियोगितामा ग्लाडस्टोन एकेडेमीले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर युथ...
भक्तपुरमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु
भक्तपुर, जेठ २८
भक्तपुरको सूर्यविनायकमा राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । सूर्यविनायक नगरपालिकाको समन्वयमा स्थानीय ओम सृजनशिल समाजको आयोजनामा सूर्यविनायक नगरपालिका–४ हर्सचोकमा...
म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि
भक्तपुर, जेठ २८
ईङ्गलिस क्लव म्यानचेस्टर सिटीले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा शनिवार राती इटालियन क्लब इन्टर...
बालगोपाललाई मध्यपुर युथको सम्मान
भक्तपुर, जेठ २७
डेब्युमै चर्च ब्वाइज युनाइटेडलाई शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि दिलाउने प्रशिक्षक बालगोपाल महर्जन शनिवार सम्मानित भएका छन । उनलाई मध्यपुर...