Thursday, January 23, 2025

जनतासँग भेट्न पाउँदा ज्यादा खुशी लाग्छ–पुर्वराजा ज्ञानेन्द्र

0
भक्तपुर, असोज ७ पुर्वराजा ज्ञानेन्द्र शाहले जनतासँग भेट्न पाउँदा आफुलाई ज्यादा खुशी लाग्ने गरेको बताउनुभएको छ । भक्तपुरको तलेजु र भैरवनाथको दर्शन र पुजा पछि होटल ग्रिनल्याण्डमा नागरिकसँग भेटघाट गर्नुभएका पुर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीहरुसँगको भेटमा सो...

कटुञ्जे घट्टेखोला खानेपानीमा ढुंगेल विजयी

0
भक्तपुर, असोज ७ भक्तपुरको पहिलो खानेपानी समिति कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको अध्यक्षमा प्रकाशराज ढुंगेल निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी निवर्तमान अध्यक्ष श्रीकृष्ण बासुलाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएको...

पाठक र कविको सेतु ‘सँझ्या साहित्य’ पुनः सञ्चालन

0
भक्तपुर, असोज ६ कला र कविताका लागि भएको छ । मध्यपुर थिमिको शंखधर चोकस्थित द बिन्ज एन्ड बाइट्ज क्याफेमा कोभिड र अन्य विविध कारणले लामो समयदेखी स्थगित कार्यक्रम शनिवारबाट पुनः शुरुवात भएको हो । समावेशी कार्यक्रमको...

छोरीको घरको सहयोगार्थ ताथलीमा विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने

0
जगत प्रजापति, भक्तपुर, असोज ५ भक्तपुरको ताथलीमा स्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखी २७ गतेसम्म १७ दिन...

बालकरामले जिब्रो छेडेर थिमि देखी पशुपतिसम्म पैदल परिक्रमा गर्ने

0
भक्तपुर, असोज ४ मध्यपुर थिमिका बालकराम नानीचा श्रेष्ठले यसवर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएको छ । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा बिहिवार...

शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नुपर्छ–राष्ट्रपति पौडेल

0
काठमाडौँ, ३ असोज राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले...

संविधान दिवसमा मध्यपुर थिमिमा प्रवचन र अन्तरक्रिया

0
भक्तपुर, असोज ३ संविधान दिवसको अवसरमा बुधवार मध्यपुर थिमि नगरपालिकाले ‘वर्तमान संविधानमा स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम’ गरेको छ । नगरपालिकाले संविधानविद पुर्णमान शाक्यलाई स्रोत व्यक्तिको रुपमा संविधानमा उल्लेख भएका जनप्रतिनिधिको...

कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते निर्वाचन...

0
भक्तपुर, असोज २ भक्तपुरको सबैभन्दा पुरानो कटुञ्जे घट्टेकुलो (लिफ्ट) खानेपानी जलस्रोत समितिको नयाँ नेतृत्व चयनका लागि असोज ६ गते शनिवार निर्वाचन हुने भएको छ । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि असोज ६ गते...

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाईंदै

0
भक्तपुर, असोज ३ संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको आज आठ वर्ष पुरा भएको छ । यस अवसरमा विविध कार्यक्रम गरी देशभर संविधान दिवस मनाईंदैछ । वि. सं. ०७२ असोज ३ गते अर्थात आजकै दिन...

संविधान दिवसका ६७० जनाको कैद मिनाहा

0
भक्तपुर, असोज २ राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर ६७० जनाको कैद माफी मिनाहा गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको २९ भदौको सिफारिस अनुसार ३ असोजदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाहा...

MOST POPULAR