जिल्लाव्यापी १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड शुरु
भक्तपुर, पुस २७
भक्तपुर जिल्लाव्यापी १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुक्रवारदेखी शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु भएको सो खेलकुद प्रतियोगितामा जिल्लाका चार पालिकाका करिव ५५० जना छात्रछात्राको सहभागिता...
राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदो–पूर्वअध्यक्ष श्रेष्ठ
भक्तपुर, पुस २७
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिप कुमार श्रेष्ठले राजनीतिकरण र भ्रष्टचारका कारण देशको अर्थतन्त्र खस्कँदैं गएको बताउनुभएको छ । भक्तपुर उद्योग वाणिज्य संघको ३६...
भारोत्तोलनमा जुनुमाया र विद्याको राष्ट्रिय कीर्तिमान, कृष्णकला र प्रकाश उत्कृष्ट
भक्तपुर, पुस २७
नेपाल पुलिस क्लवका जुनुमाया छन्त्याल र विद्या राईले नेपाल भारोत्तोलन संघद्वारा आयोजित २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको अन्तिम दिन बिहिवार राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
मध्यपुर थिमिको थिमि...
मध्यपुर थिमि वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट छैंठौं
भक्तपुर, पुस २६
मध्यपुर थिमि नगरपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट अंकका साथ देशभर छैंठौं र भक्तपुर जिल्लामा पहिलो बन्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा...
भारोत्तोलनमा सुष्मालाई ६ स्वर्ण
भक्तपुर, पुस २५
मध्यपुर थिमिमा जारी २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको दोस्रो दिन बुधवार सुष्मा काफ्लेले ६ वटा स्वर्ण पदक जितेका छन । कास्की जिल्लाका सुष्माले ५९ केजी जुनियर र...
सभापति देउवाले लिए सांसद थापाको स्वास्थ्य अवस्थाको जानकारी
भक्तपुर, पुस २५
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनुभएको छ । सभापति देउवा बिहिवार साँझ थापा निवास सल्लाघारी...
राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा
भक्तपुर, पुस २५
वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले निर्वाचन लोकतान्त्रिक पद्धती...
मध्यपुर थिमिमा शुरु भयो भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता, कृष्णकलाको राष्ट्रिय कीर्तिमान
भक्तपुर, पुस २५
भारोत्तोलन खेलाडी कृष्णकला बिष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । नेपाल भारोत्तोलन संघको आयोजनामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा मंगलवार शुरु भएको २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन...
चाँगुनारायणमा साँस्कृतिक औद्योगिक ग्राम स्थापना हुन्छ – प्रदेश मन्त्री चित्रकार
भक्तपुर, पुस २४
वागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले चाँगुनारायण नगरपालिकामा साँस्कृतिक औद्योगिक ग्राम स्थापना गर्ने बताउनुभएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको ३३ औं साधारणसभा तथा महिला उद्यमी...
चाँगुनारायणको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैसससँग सुझाब संकलन
भक्तपुर, पुस २४
चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैरसरकारी संस्थासँग मंगलवार सुझाव संकलन गरेको छ । नगरपालिकाले गैरसरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना गरी सुझाव संकलन गरेको हो...