Wednesday, November 20, 2024

मध्यपुर थिमि वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट छैंठौं

0
भक्तपुर, पुस २६ मध्यपुर थिमि नगरपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा उत्कृष्ट अंकका साथ देशभर छैंठौं र भक्तपुर जिल्लामा पहिलो बन्न सफल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा...

भारोत्तोलनमा सुष्मालाई ६ स्वर्ण

0
भक्तपुर, पुस २५ मध्यपुर थिमिमा जारी २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको दोस्रो दिन बुधवार सुष्मा काफ्लेले ६ वटा स्वर्ण पदक जितेका छन । कास्की जिल्लाका सुष्माले ५९ केजी जुनियर र...

सभापति देउवाले लिए सांसद थापाको स्वास्थ्य अवस्थाको जानकारी

0
भक्तपुर, पुस २५ नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनुभएको छ । सभापति देउवा बिहिवार साँझ थापा निवास सल्लाघारी...

राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा

0
भक्तपुर, पुस २५ वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले निर्वाचन लोकतान्त्रिक पद्धती...

मध्यपुर थिमिमा शुरु भयो भारोत्तोलनको राष्ट्रिय प्रतियोगिता, कृष्णकलाको राष्ट्रिय कीर्तिमान

0
भक्तपुर, पुस २५ भारोत्तोलन खेलाडी कृष्णकला बिष्टले नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । नेपाल भारोत्तोलन संघको आयोजनामा भक्तपुरको मध्यपुर थिमिस्थित थिमि बैंक्वेटमा मंगलवार शुरु भएको २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको पहिलो दिन...

चाँगुनारायणमा साँस्कृतिक औद्योगिक ग्राम स्थापना हुन्छ – प्रदेश मन्त्री चित्रकार

0
भक्तपुर, पुस २४ वागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले चाँगुनारायण नगरपालिकामा साँस्कृतिक औद्योगिक ग्राम स्थापना गर्ने बताउनुभएको छ । भक्तपुर घरेलु तथा साना उद्योग संघको ३३ औं साधारणसभा तथा महिला उद्यमी...

चाँगुनारायणको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैसससँग सुझाब संकलन

0
भक्तपुर, पुस २४ चाँगुनारायण नगरपालिकाको विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्ययोजनामा गैरसरकारी संस्थासँग मंगलवार सुझाव संकलन गरेको छ । नगरपालिकाले गैरसरकारी संस्था महासंघ चाँगुनारायण नगर समन्वय समितिको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना गरी सुझाव संकलन गरेको हो...

राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा नेमकिपाका ४ उम्मेदवार

0
भक्तपुर, पुस २४ यही माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सोमवार नेपाल मजदुर किसान पार्टीका चार जनाले बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन । नेमकिपाले बागमती प्रदेशमा ४ सदस्यका लागि हुने...

डोलेश्वरमा भारतीय भक्तजनको भागवत महायज्ञ

0
भक्तपुर, पुस २४ भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, भारत महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र भारतकै गुजरातस्थित माँ कालीधामले सोमवारदेखी संयुक्त रुपमा भागवत कथा ज्ञान महायज्ञ शुरु गरेको छ । भागवत...

पत्रकार महासंघ भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश

0
भक्तपुर, पुस २३ नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको स्थापनाका भएको २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा महासंघ भक्तपुर शाखाले सोमवार कार्यालयमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी स्थापना दिवस...

MOST POPULAR