सिटीईभिटीका उपाध्यक्षमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ
भक्तपुर, फागुन २०
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीईभिटी)केन्द्रिय कार्यालय सानो थिमिका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई अभद्र व्यवहार गर्नुका साथै कालो मोसो दल्ने प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा...
विज्ञान प्रदर्शनीमा जनप्रेमी वल्र्ड प्रथम
भक्तपुर, फागुन १९
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले सानो थिमिस्थित आदर्श माध्यामिक विद्यालयमा शुक्रवार आयोजित जिल्ला व्यापी माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा मध्यपुर थिमि–२, कौशलटारस्थित जनप्रेमी वल्र्ड स्कुल प्रथम भएको छ ।
प्रदर्शनीमा देवी मा.वि....
गणेशमान वाटिकामा पुनः बस्नेत
भक्तपुर, फागुन १९
गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समिति भक्तपुरको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार समेत रहनुभएका राजनीतिज्ञ माथवरसिंह बस्नेत सर्वसम्मतले चयन हुनुभएको छ । समितिको शनिवार सम्पन्न २६ औं वार्षिक साधारण सभा...
फ्रान्सको शिर्ष डिभिजनमा साम्बाको गोल, ग्वेंगाम्प २–० ले विजयी
भक्तपुर, फागुन १९
फ्रान्सको शिर्ष डिभिजनको महिला लिग फुटबलमा एन अभान्ट ग्वेंगाम्पको जितमा नेपाली राष्ट्रिय महिला टोलीका फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले शनिवार गोल गरेको छ । साम्बाले लिलविरुद्ध महत्वपूर्ण गोल गरेकी हुन । खेलमा ग्वेंगाम्पले...
प्रोक्सिमाको वार्षिकोत्सवमा अभिभावकको स्वास्थ्य परीक्षण
भक्तपुर, फागुन १९
भक्तपुरको आदर्शस्थित प्रोक्सिमा ईन्टरनेसनल एकेडेमीको वार्षिकोत्सवको अवसरमा शनिवार अभिभावकहरुको स्वास्थ्य परीक्षण गर्नुका बृहत शैक्षिक प्रदर्शनी आयोजना गरेको छ ।
प्रोक्सिमाले विपि नेत्र प्रतिष्ठानको सहकार्यमा अभिभावकहरुको आँखा, हिमालय डेन्टर केयरको सहकार्यमा दाँत र सिद्धि...
प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना र गणेशमान प्रथम
भक्तपुर, फागुन १९
प्रथम भक्तपुर जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रश्ना किवानायो र गणेशमान दुवाल प्रथम भएका छन । भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दुई दिने प्रतियोगितामा प्रश्ना महिलातर्फ र गणेशमान पुरुषतर्फ प्रथम भएका...
भक्तपुर दरवारस्क्वायरमा तीन पुस्ताका तस्विर प्रदर्शन
भक्तपुर, फागुन १८
भक्तपुर दरवारस्क्वायरमा शुक्रवारदेखी दुई दिने ‘ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी’ शुरु भएको छ । भक्तपुर पर्यटन विकास समितिको आयोजनामा शुरु भएको फाटो प्रदर्शनीमा ८० वर्ष अघिको भक्तपुरको तस्विर प्रदर्शन गरिएको छ ।
प्रदर्शनीमा भक्तपुरका...
लैङ्गिक हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्न नेपाल प्रहरी श्रीमती संघको विविध कार्यक्रम
भक्तपुर, फागुन १८
लैङ्गिक हिँसा तथा घरेलु हिँसाविरुद्ध सचेतना अभिबृद्धि गर्ने उद्देश्यले शुक्रवार भक्तपुरको टौमढीमा नेपाल प्रहरी श्रीमती संघले विविध सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । संघले जिल्ला प्रहरी परिसर भक्तपुरको सहकार्य र साझेदारीमा नाटक,...
दुधको भुक्तानी माग्दै कृषक सडकमा
भक्तपुर, फागुन १८
दुधको बाँकी बक्यौता भुक्तानी माग गर्दै बिहिवार भक्तपुरका किसानहरुले सडकमा प्रदर्शन गरेका छन । नेपाल दुग्ध विकास संस्थान (डिडिसी)बाट दुधको भूक्तानी नपाएका कृषकहरुले भक्तपुरको जगाती चोकमा भैंसीसहित विरोध प्रदर्शन गरेका हुन ।
प्रदर्शनका...
टाइब्रेकरमा पराजित हुँदैं वाफमा नेपाल उपविजेतामा सिमित
भक्तपुर, फागुन १८
नेपाली राष्ट्रिय महिला फुटबल टोली टाइब्रेकरमा पराजित हुँदैं वाफ महिला च्याम्पियनसिपमा उपविजेतामा सिमित बनेको छ । फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदैं नेपाल उपविजेतामा सिमित बनेको हो ।
साउदी अरबको जेद्दाहमा विहीबार...