Monday, November 18, 2024

नेपाली कांग्रेस बागमति प्रदेश सभापतिमा बाँनिया निर्वाचित

0
भक्तपुर, मंसिर १९ नेपाली कांग्रेस बागमति प्रदेशको सभापतिमा सभापति शेरबहादुर देउवा पक्षीय ईन्द्र बाँनिया निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेस बागमति प्रदेशको प्रथम अधिवेशन अन्तर्गत आइतवार सम्पन्न दोस्रो चरणको मतदानमा बाँनियाले प्रतिष्पर्धी जगदीश नरसिंह के...

नेपाली कांग्रेस बागमती प्रदेशमा पुनः मतदान हुने

0
भक्तपुर, मंसिर १९ नेपाली कांग्रेसको बागमति प्रदेश अधिवेशनमा सभापतिका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको बागमति प्रदेश अधिवेशन अन्तर्गत शनिवार सम्पन्न सभापतिको निर्वाचनमा सभापतिका दावेदार तीन उम्मेदवार मध्यै कसैले पनि विधानले व्यवस्था गरे...

राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित, निर्मल निवासले हस्तक्षेप गरेको थापाको आरोप

0
भक्तपुर, मंसिर १९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । राप्रपाको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनले लिङ्देनलाई अध्यक्षमा निर्वाजित गरेको हो । राप्रपाको आइतवार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार लिङ्देन एक हजार...

अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत

0
काठमाण्डाै, मंसिर १८ गते शनिवार अखिल नेपाल भिक्षु महासंघकाे अध्यक्षमा भिक्षु धम्मशाेभन महास्थविर सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकाे छ ।  उहाँकाे नेतृत्वमा महासंघकाे २४ औं साधारणसभाले अध्यक्ष लगायत महासचिव, सचिव, काेषाध्यक्ष सर्वसम्मत र उपाध्यक्ष र सदस्यमा...

नेपाली कांग्रेस बागमति प्रदेश अधिवेशन ः भक्तपुरका नेता मदनकृष्णको उपसभापति र सुरेशको महामन्त्रीमा उम्मेदवारी

0
भक्तपुर, मंसिर १७ नेपाली कांग्रेस भक्तपुरका नेता एवम् महासमिति सदस्य मदनकृष्ण श्रेष्ठले नेपाली कांग्रेस बागमति प्रदेश समितिको उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेस संस्थापनपक्ष सभापति शेरबहादुर देउवा पक्षीय नेता श्रेष्ठले ईन्द्र बाँनियाको समूहबाट उम्मेदवारी...

बालाचतुर्दशीका अवसरमा पशुपतिमा शतबीज छर्नेको घुईंचो

0
भक्तपुर, मंसिर १७ बाला चतुर्दशीको अवसरमा शुक्रवार बिहानैदेखी पशुपतिमा पितृका नाममा शतबीज छर्नेको घुईंचो लागेको छ । त्रयोदशीका दिन बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज...

हनुमानघाटस्थित ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’ पुनःनिर्माण सम्पन्न

0
भक्तपुर, मंसिर १६ भक्तपुर नगरपालिका–७, हनुमानघाटमा परम्परागत मौलिक शैलीको ‘खोह्र दीप ध्वाखा’ निर्माण गरिएको छ । भक्तपुर नगरपालिकाको योजना अनुसार स्थानीय उपभोक्ता समितिले सो ध्वाखा निर्माण गरिएको हो । ध्वाखा निर्माणका लागि रु.४८ लाख ६९ हजार...

उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, मंसिर १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट परिसरमा पुनःनिर्माण गरिएको ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’...

पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था आउँदैन – अध्यक्ष बिजुक्छें

0
भक्तपुर, मंसिर १६ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था नआउने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ्ग कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको...

दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ

0
भक्तपुर, मंसिर १५ दुर्लभ वन्यजन्तु चितुवाको छालासहित महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मंगलवार तीन जनालाई काठमाण्डौं महानगरपालिका–९, एअरपोर्ट क्षेत्रबाट पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु चितुवाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई...

MOST POPULAR